मानव अधिकारको अवस्थालाई विकासको सूचकका रूपमा लिन सकिने : प्रजिअ केसी

नेपालगन्ज न्यूज  – December 29, 2017       बाँके । ०७४ पुस १४ गते मानव अधिकारको अवस्थालाई विकासको सूचकका रुपमा लिन सकिने प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा पुस १४ गते आयोजित मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा केसीले उक्त कुरा बताएका हुन् । प्रजिअ … Continue reading मानव अधिकारको अवस्थालाई विकासको सूचकका रूपमा लिन सकिने : प्रजिअ केसी