नेपालगन्जमा मानव अधिकार रक्षकका समस्या
लाेकप्रिय सन्देश २०७४ फागुन १६ गते बाँके, फागुन १६ – नेपालगन्जमा पछिल्लो समय बहु बिवाह समस्याको रुपमा देखिएको भन्दै अधिकारकर्मीहरुले न्याय दिलाउन ठुलो चुनौती भएको बताएका छन् । इन्सेक क्षेत्रीय कार्यालय नेपालगन्जले बुधबार आयोजना गरेको मानव अधिकार रक्षकहरुको अवस्था र चुनौती बिषयक अन्तरक्रियामा सहभागी फातिमा फाउण्डेशनका कार्यबाहक अध्यक्ष मैमुना सिद्धिकीले भनिन,– घरमा श्रीमती र छोराछोरी छन, बाहिर … Continue reading नेपालगन्जमा मानव अधिकार रक्षकका समस्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed