बलात्कार राज्यविरुद्धको अपराध हो : सुशीला कार्की

अनलाइनखबर       ७ फागुन, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले बलात्कार राज्यविरुद्धको अपराध भएको बताएकी छिन् । राज्यविरुद्धको अपरापलाई लुकाउने छिपाउने पैसा लेनदेन कार्य हुनु अत्यन्तै दुखद् भएको उनको भनाइ छ । सोमबार ‘मानव अधिकार वर्ष पुस्तक २०१८’ को विमोचन गर्दै उनले भनिन्, ‘पहिलो कुरा त राज्य सही हुनुपर्‍यो । राज्य दह्रो भयो भने … Continue reading बलात्कार राज्यविरुद्धको अपराध हो : सुशीला कार्की