मानव अधिकार बर्ष पुस्तक सार्वजनिक, पश्मिाञ्चलबाट २१ सय २२ जना पीडित
पोखरा, ७ फागुन। नागरिकका अधिकार संगै कर्तव्यको पालना भएमात्रै मानवअधिकारको कार्यन्वयन सहज हुने प्रदेश नम्वर ४ का प्रमुख बाबुराम कुँवरले बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा कार्यालयले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को सार्वजनिकीकरण तथा मानव अधिकार विषयक विचार गोष्ठीमा बोल्दै प्रदेश प्रमुख कुँवरले सो कुरा बताएका हुन्् । … Continue reading मानव अधिकार बर्ष पुस्तक सार्वजनिक, पश्मिाञ्चलबाट २१ सय २२ जना पीडित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed