‘ढुंगेललाई माफी दिने प्रक्रिया रोक्न रिट’

  24 मे 2018   तस्वीर कपीराइट. हत्या अभियोगमा जन्म कैद सजाय भोगिरहेका तत्कालीन माओवादीका पूर्व सांसद् बालकृष्ण ढुंगेललाई कैद माफी दिने प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। सर्वोच्च अदालतले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा ढुंगेललाई दोषी ठहर्‍याएको थियो। काठमाण्डूका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले ढुंगेललाई कैद मिनाहा दिन सिफारिस गरिएको बीबीसीलाई जानकारी … Continue reading ‘ढुंगेललाई माफी दिने प्रक्रिया रोक्न रिट’