INSEC LOGO अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम
  फाराम नं. 3

घटना: अपाङ्गता   कम्प्युटर अ. नं. 11646
अ. नं. 15  
घटना भएको जिल्ला: म्याग्दी गाविस: अर्थुङ्गे वार्ड नं.: 2 टोलको नाम: बेनी
 
पीडित विवरण
पीडितको नाम: प्रेमराज भण्डारी जन्म मिति: साल: 2042 महिना: 06 गते: 14
उमेर: 29
स्थायी ठेगाना:  जिल्ला: जुम्ला गाविस: देपालगाउँ वार्ड नं.: 9 टोल:
अस्थायी ठेगाना : जिल्ला: सुर्खेत गाविस: दशरथपुर वार्ड नं.: 5 टोल:
लिङ्ग: पुरुष थर: भण्डारी जात: बाहुन/क्षेत्री भाषा: नेपाली घटना हुँदाको पेशा: राजनीति
कार्यालयको नाम पिली स्मृती बिग्रेट पद: जनमुक्ती सेना
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद: ने क पा माओवादी जनसेना
बाबुको नाम बिष्णु बहादुर भणडारी आमाको नाम: छत्रा भण्डारी
शैक्षिक स्तर: निमावि आर्थिक स्तर निम्न वैवाहिक स्थिति: विवाहित
विवाहित भए पति वा पत्नीको नाम: निरु भणडारी छोराको संख्या: 0 छोरीको संख्या: 1 अन्य आश्रितहरु भए संख्या 3
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए विद्यालय जान्छन् वा जाँदैनन्: NS कतै काममा लागेको भए कामको प्रकृति:
आश्रितहरुको जीविकोपार्जनको आधार: जागीर क्षतिपुर्ती प्राप्त: Yes प्राप्त भएको भए कोबाट: जिल्ला प्रशासन कार्यालय
कति रकम बराबर(रु.) 500000  
घटनाको प्रभाव
पिडितपक्ष विस्थापित भएको No विस्थापित भएको स्थान मिति 0000-00-00
पुनस्थापित भएको भए मिति 0000-00-00 पुनस्थापित नभएको भए हालको अवस्था
क्षतिपूर्ति प्राप्त भएको भए कोबाट कति रकम बराबर (रु) 0
पीडितको हालको अवस्था(कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
अपाङगता भएको अङ्ग दाँया खुट्टा नचल्ने उपचार गराएको अस्पतालको नाम भारत उपचार मिति 2060-12-10
चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
नियमित चेकजाच गराइराख्नु पर्ने ।
पीडक पक्ष
 
राज्य गैर राज्य
घटना विवरण
घटना भएको मिति वि. सं. 2060-02-08 समय: 00:00:10 PM
घटनास्थल जिल्ला: म्याग्दी गाविस: अर्थुङ्गे वार्ड नं.: 2
घटनाको पूर्ण विवरण(को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):
देपाल गाऊ ९ निवासी १८ वर्षीय प्रेम राव भण्डारी २०६० चैत्र ८ गते म्याग्दीकव अर्थुङ्गे गाबिसमा भएको माओवादी सेना र सुरक्षा कर्मि बिच भएको दोहोरो भिडन्तमा गोली लागी दाँया खुट्टा नचल्ने भएको छ ।