INSEC LOGO अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम
  फाराम नं. 3

घटना: अपाङ्गता   कम्प्युटर अ. नं. 11651
अ. नं. 20  
घटना भएको जिल्ला: कालिकोट गाविस: दाहाफटगाउँ वार्ड नं.: 8 टोलको नाम: पीली
 
पीडित विवरण
पीडितको नाम: लोकेन्द्र थापा जन्म मिति: साल: 2043 महिना: 10 गते: 20
उमेर: 28
स्थायी ठेगाना:  जिल्ला: हुम्ला गाविस: श्रीनगर वार्ड नं.: 9 टोल:
अस्थायी ठेगाना : जिल्ला: सुर्खेत गाविस: गुमी वार्ड नं.: 4 टोल:
लिङ्ग: पुरुष थर: थापा जात: बाहुन/क्षेत्री भाषा: नेपाली घटना हुँदाको पेशा: राजनीति
कार्यालयको नाम नेकपा माओवादी पद: जनमुक्ती सेना
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद: ने क पा माओवादी जनसेना
बाबुको नाम टगबिर थापा आमाको नाम: मौहली थापा
शैक्षिक स्तर: प्रावि आर्थिक स्तर निम्न वैवाहिक स्थिति: विवाहित
विवाहित भए पति वा पत्नीको नाम: नानी थापा छोराको संख्या: 0 छोरीको संख्या: 1 अन्य आश्रितहरु भए संख्या 2
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए विद्यालय जान्छन् वा जाँदैनन्: NS कतै काममा लागेको भए कामको प्रकृति:
आश्रितहरुको जीविकोपार्जनको आधार: कृषि क्षतिपुर्ती प्राप्त: Yes प्राप्त भएको भए कोबाट: जिल्ला प्रशासन कार्यालय
कति रकम बराबर(रु.) 500000  
घटनाको प्रभाव
पिडितपक्ष विस्थापित भएको No विस्थापित भएको स्थान मिति 0000-00-00
पुनस्थापित भएको भए मिति 0000-00-00 पुनस्थापित नभएको भए हालको अवस्था
क्षतिपूर्ति प्राप्त भएको भए कोबाट कति रकम बराबर (रु) 0
पीडितको हालको अवस्था(कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
अपाङगता भएको अङ्ग बाँया आँखा गुमेको उपचार गराएको अस्पतालको नाम भारत उपचार मिति 2062-05-20
चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
पीडक पक्ष
 
राज्य गैर राज्य
घटना विवरण
घटना भएको मिति वि. सं. 2062-04-23 समय: 00:00:12 PM
घटनास्थल जिल्ला: कालिकोट गाविस: दाहाफटगाउँ वार्ड नं.: 0
घटनाको पूर्ण विवरण(को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):
श्रीनगर गाबिस ९ निवासी १८ वर्षिय माओवादी सेना लोकेन्द्र थापा २०६२ साउन २३ गते कालीकोट को पीलीमा भएको दोहोरो भिडन्तमा गोलिलागी बाँया आखा गुमेको छ ।