INSEC LOGO अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम
  फाराम नं. 1

घटना: हत्या(बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)   कम्प्युटर अ. नं. 11653
अ. नं. 469  
घटना भएको जिल्ला: कैलाली गाविस: बसौटी वार्ड नं.: 9 टोलको नाम:
 
पीडित विवरण
पीडितको नाम: सविना चौधरी जन्म मिति: साल: 2054 महिना: 10 गते: 24
उमेर: 9
स्थायी ठेगाना:  जिल्ला: कैलाली गाविस: बसौटी वार्ड नं.: 3 टोल: बसौटी
अस्थायी ठेगाना : जिल्ला: नखुलेको गाविस: नखुलेको वार्ड नं.: 0 टोल:
लिङ्ग: महिला थर: चौधरी जात: आदिवासी भाषा: थारु घटना हुँदाको पेशा: नखुलेको
कार्यालयको नाम पद:
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
बाबुको नाम भागीराम चौधरी आमाको नाम: कृष्णी देवी चौधरी
शैक्षिक स्तर: निरक्षर आर्थिक स्तर निम्नमध्यम वैवाहिक स्थिति: अविवाहित
विवाहित भए पति वा पत्नीको नाम: छोराको संख्या: 0 छोरीको संख्या: 0 अन्य आश्रितहरु भए संख्या 0
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए विद्यालय जान्छन् वा जाँदैनन्: NS कतै काममा लागेको भए कामको प्रकृति:
आश्रितहरुको जीविकोपार्जनको आधार: नखुलेको क्षतिपुर्ती प्राप्त: Yes प्राप्त भएको भए कोबाट: नेपाल सरकार
कति रकम बराबर(रु.) 500000  
घटनाको प्रभाव
पीडितपक्ष विस्थापित भएको No विस्थापित भएको स्थान मिति 0000-00-00
पुनस्थापित भएको भए मिति 0000-00-00 पुनस्थापित नभएको भए हालको अवस्था
पीडक पक्ष
 
राज्य गैर राज्य एमाओवादी
घटना विवरण
घटना भएको मिति वि. सं. 2063-06-20 समय: 00:00:00 PM
घटनास्थल जिल्ला: कैलाली गाविस: बसौटी वार्ड नं.: 9
पोस्टमार्टम भएको भए    
अस्पतालको नाम: मिति: 0000-00-00 चिकित्सकको नाम:
सदगत गरिएको स्थान
घटनाको पूर्ण विवरण(को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):
बसौटी गाविस�३ की ९ वर्षीय सविना चौधरीको सो गाविस वडा ९ मा रहेका मामा घरको गोठमा खेलिरहेको माओवादीले छोडेको बम विस्फोटनमा हुदा २०६३ असोज २० गते मृत्यु भयो ।