INSEC LOGO अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम
  फाराम नं. 3

घटना: अपाङ्गता   कम्प्युटर अ. नं. 11666
अ. नं. 35  
घटना भएको जिल्ला: जुम्ला गाविस: महत वार्ड नं.: 1 टोलको नाम:
 
पीडित विवरण
पीडितको नाम: चन्द्रबहादुर रावत जन्म मिति: साल: 2040 महिना: 07 गते: 28
उमेर: 31
स्थायी ठेगाना:  जिल्ला: जुम्ला गाविस: कुँडारी वार्ड नं.: 9 टोल:
अस्थायी ठेगाना : जिल्ला: सुर्खेत गाविस: गुमी वार्ड नं.: 4 टोल:
लिङ्ग: पुरुष थर: रावत जात: बाहुन/क्षेत्री भाषा: नेपाली घटना हुँदाको पेशा: राजनीति
कार्यालयको नाम पद:
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद: ने क पा माओवादी जनसेना
बाबुको नाम दले रावत आमाको नाम: धनसरी रावत
शैक्षिक स्तर: मावि आर्थिक स्तर निम्न वैवाहिक स्थिति: नखुलेको
विवाहित भए पति वा पत्नीको नाम: छोराको संख्या: 0 छोरीको संख्या: 0 अन्य आश्रितहरु भए संख्या 0
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए विद्यालय जान्छन् वा जाँदैनन्: NS कतै काममा लागेको भए कामको प्रकृति:
आश्रितहरुको जीविकोपार्जनको आधार: कृषि क्षतिपुर्ती प्राप्त: Yes प्राप्त भएको भए कोबाट: जिल्ला प्रशासन कार्यालय
कति रकम बराबर(रु.) 500000  
घटनाको प्रभाव
पिडितपक्ष विस्थापित भएको NS विस्थापित भएको स्थान मिति 0000-00-00
पुनस्थापित भएको भए मिति 0000-00-00 पुनस्थापित नभएको भए हालको अवस्था
क्षतिपूर्ति प्राप्त भएको भए कोबाट कति रकम बराबर (रु) 0
पीडितको हालको अवस्था(कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
अपाङगता भएको अङ्ग दाहीने हातको औला खुम्चिएको उपचार गराएको अस्पतालको नाम सुर्खेत अस्पताल उपचार मिति 0000-00-00
चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
धेरै आराम गर्नुपर्ने ।
पीडक पक्ष
 
राज्य गैर राज्य
घटना विवरण
घटना भएको मिति वि. सं. 2059-07-28 समय: 00:00:12 PM
घटनास्थल जिल्ला: जुम्ला गाविस: कुँडारी वार्ड नं.: 0
घटनाको पूर्ण विवरण(को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):
कुडारी गाबिस ९ निवासी १९ वर्षिय चन्द्रबहादुर रावत २०५९ कार्तिक २ गते जुम्ला िल्लाको सदरमुकाम खलंगामा भएको दोहोरो भिडन्तमा गोलिलागी उनको दाँया हातको दुइ औला गुमेको छ ।