INSEC LOGO अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम
  फाराम नं. 3

घटना: अपाङ्गता   कम्प्युटर अ. नं. 11677
अ. नं. 46  
घटना भएको जिल्ला: स्याङजा गाविस: मनकामना वार्ड नं.: 0 टोलको नाम:
 
पीडित विवरण
पीडितको नाम: नरेन्द्रबहादुर शाही जन्म मिति: साल: 2040 महिना: 05 गते: 08
उमेर: 31
स्थायी ठेगाना:  जिल्ला: कालिकोट गाविस: दाहाफटगाउँ वार्ड नं.: 9 टोल:
अस्थायी ठेगाना : जिल्ला: नखुलेको गाविस: नखुलेको वार्ड नं.: 0 टोल:
लिङ्ग: पुरुष थर: शाही जात: बाहुन/क्षेत्री भाषा: नेपाली घटना हुँदाको पेशा: राजनीति
कार्यालयको नाम पद:
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद: ने क पा माओवादी जनसेना
बाबुको नाम नरबहादुर शाही आमाको नाम: धना शाहि
शैक्षिक स्तर: निमावि आर्थिक स्तर निम्न वैवाहिक स्थिति: विवाहित
विवाहित भए पति वा पत्नीको नाम: श्यामकुमारी चौधरी छोराको संख्या: 0 छोरीको संख्या: 1 अन्य आश्रितहरु भए संख्या 4
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए विद्यालय जान्छन् वा जाँदैनन्: NS कतै काममा लागेको भए कामको प्रकृति:
आश्रितहरुको जीविकोपार्जनको आधार: जागीर क्षतिपुर्ती प्राप्त: Yes प्राप्त भएको भए कोबाट: जिल्ला प्रशासन कार्यालय
कति रकम बराबर(रु.) 500000  
घटनाको प्रभाव
पिडितपक्ष विस्थापित भएको NS विस्थापित भएको स्थान मिति 0000-00-00
पुनस्थापित भएको भए मिति 0000-00-00 पुनस्थापित नभएको भए हालको अवस्था
क्षतिपूर्ति प्राप्त भएको भए कोबाट कति रकम बराबर (रु) 0
पीडितको हालको अवस्था(कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
अपाङगता भएको अङ्ग बाँया खुट्टा नचल्ने उपचार गराएको अस्पतालको नाम नेपालगंज उपचार मिति 2063-06-04
चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
बुलेट निकाल्न नसक्ने स्थिति भएको ।
पीडक पक्ष
 
राज्य गैर राज्य
घटना विवरण
घटना भएको मिति वि. सं. 2059-05-29 समय: 00:00:08 PM
घटनास्थल जिल्ला: स्याङजा गाविस: मनकामना वार्ड नं.: 0
घटनाको पूर्ण विवरण(को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):
दाँहा गाबिस ९ निवासी माओवादी सेना वर्ष १९ को नरेन्द्रबहादुर शाही २०५९ भदौ २९ गते स्याङ्जाको मनकामनामा भएको दोहोरो भिडन्तमा गोलीलागी बाँया खुट्टा नचल्ने भएको ।