INSEC LOGO अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम
  फाराम नं. 3

घटना: अपाङ्गता   कम्प्युटर अ. नं. 11680
अ. नं. 49  
घटना भएको जिल्ला: कास्की गाविस: लामाचौर वार्ड नं.: 0 टोलको नाम:
 
पीडित विवरण
पीडितको नाम: अनिल बिश्वकर्मा जन्म मिति: साल: 2044 महिना: 10 गते: 01
उमेर: 27
स्थायी ठेगाना:  जिल्ला: कालिकोट गाविस: मान्माखाडाचक्र वार्ड नं.: 2 टोल:
अस्थायी ठेगाना : जिल्ला: सुर्खेत गाविस: दशरथपुर वार्ड नं.: 4 टोल: अस्थाइ सिबिर
लिङ्ग: पुरुष थर: बिश्वकर्मा जात: दलित भाषा: नेपाली घटना हुँदाको पेशा: राजनीति
कार्यालयको नाम पद:
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद: ने क पा माओवादी जनसेना
बाबुको नाम धनरुप बि क आमाको नाम: केला बि क
शैक्षिक स्तर: मावि आर्थिक स्तर निम्न वैवाहिक स्थिति: विवाहित
विवाहित भए पति वा पत्नीको नाम: नैनसरा बि क छोराको संख्या: 1 छोरीको संख्या: 0 अन्य आश्रितहरु भए संख्या 4
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए विद्यालय जान्छन् वा जाँदैनन्: NS कतै काममा लागेको भए कामको प्रकृति:
आश्रितहरुको जीविकोपार्जनको आधार: कृषि क्षतिपुर्ती प्राप्त: Yes प्राप्त भएको भए कोबाट: जिल्ला प्रशासन कार्यालय
कति रकम बराबर(रु.) 500000  
घटनाको प्रभाव
पिडितपक्ष विस्थापित भएको NS विस्थापित भएको स्थान मिति 0000-00-00
पुनस्थापित भएको भए मिति 0000-00-00 पुनस्थापित नभएको भए हालको अवस्था
क्षतिपूर्ति प्राप्त भएको भए कोबाट कति रकम बराबर (रु) 0
पीडितको हालको अवस्था(कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
अपाङगता भएको अङ्ग बाँया खुट्टा नचल्ने उपचार गराएको अस्पतालको नाम पणीपाल अस्पताल पोखरा उपचार मिति 2062-10-17
चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
हड्डीमा समस्या परेको ।
पीडक पक्ष
 
राज्य गैर राज्य
घटना विवरण
घटना भएको मिति वि. सं. 2060-10-17 समय: 00:00:04 AM
घटनास्थल जिल्ला: कास्की गाविस: लामाचौर वार्ड नं.: 0
घटनाको पूर्ण विवरण(को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):
मान्मा गाबिस ५ निवासी माओवादी सेना १८ वर्षिय अनिल बिश्वकर्मा २०६२ माघ १७ कास्की जिल्लाको लामाचौरमा भएको दोहोरो भिडन्तमा गोलिलागी उनको बाँया खुट्टा नचल्ने भएको छ ।