INSEC LOGO अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम
  फाराम नं. 2

घटना: बेपत्ता   कम्प्युटर अ. नं. 11690
अ. नं. 2  
घटना भएको जिल्ला: बर्दिया गाविस: ढोढरी वार्ड नं.: 3 टोलको नाम: रामनगर
 
पीडित विवरण
पीडितको नाम: लालबहादुर थारु जन्म मिति: साल: 2027 महिना: 00 गते: 00
उमेर: 0
स्थायी ठेगाना:  जिल्ला: बर्दिया गाविस: ढोढरी वार्ड नं.: 3 टोल:
अस्थायी ठेगाना : जिल्ला: नखुलेको गाविस: नखुलेको वार्ड नं.: 0 टोल:
लिङ्ग: पुरुष थर: थारु जात: जनजाति भाषा: थारु घटना हुँदाको पेशा: नखुलेको
कार्यालयको नाम पद:
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
बाबुको नाम अगानु थारु आमाको नाम: भोजसनी थारु
शैक्षिक स्तर: साक्षर आर्थिक स्तर निम्नमध्यम वैवाहिक स्थिति: विवाहित
विवाहित भए पति वा पत्नीको नाम: दशनी थारु छोराको संख्या: 0 छोरीको संख्या: 2 अन्य आश्रितहरु भए संख्या 0
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए विद्यालय जान्छन् वा जाँदैनन्: NS कतै काममा लागेको भए कामको प्रकृति:
आश्रितहरुको जीविकोपार्जनको आधार: कृषि क्षतिपुर्ती प्राप्त: Yes प्राप्त भएको भए कोबाट: जिल्ला प्रशासन कार्यालय
कति रकम बराबर(रु.) 500000  
घटनाको प्रभाव
पीडितपक्ष विस्थापित भएको No विस्थापित भएको स्थान मिति 0000-00-00
पुनस्थापित भएको भए मिति 0000-00-00 पुनस्थापित नभएको भए हालको अवस्था
पीडक पक्ष
 
राज्य गैर राज्य एमाओवादी
घटना विवरण
घटना भएको मिति वि. सं. 2059-03-13 समय: 00:00:00 PM
घटनास्थल जिल्ला: बर्दिया गाविस: ढोढरी वार्ड नं.: 7
वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम    
नाम: ठेगाना सम्पर्क टेलिफोन नम्बर:
बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?
घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति:
जानकारी दिने व्यक्तिको नाम: पद कार्यालय
उनको भनाइ
ढोढरी गाबिस ७ का लालबहादुर थारुलाई २०५९ असार १३ गते राती घरमा बसीहेको अबस्थामा कब्जामा लिएर आफै स‌ग लगे । पीडीत परीवारको अनुसारपीडीत लालबहादुर लाइ पद्नाहा गाबिस सम्म लगेको थाहा भएको तर त्यहाबाट कहाँलगे के गरे भन्ने केही थाहा नभएको ।