INSEC LOGO अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम
  फाराम नं. 3

घटना: अपाङ्गता   कम्प्युटर अ. नं. 11695
अ. नं. 6  
घटना भएको जिल्ला: बर्दिया गाविस: मोतीपुर वार्ड नं.: 7 टोलको नाम: दमौली
 
पीडित विवरण
पीडितको नाम: उत्तमबहादुर बिष्ट जन्म मिति: साल: 2028 महिना: 04 गते: 12
उमेर: 43
स्थायी ठेगाना:  जिल्ला: बर्दिया गाविस: गुलरिया नपा वार्ड नं.: 8 टोल: आदर्शनगर
अस्थायी ठेगाना : जिल्ला: नखुलेको गाविस: नखुलेको वार्ड नं.: 0 टोल:
लिङ्ग: पुरुष थर: बिष्ट जात: बाहुन/क्षेत्री भाषा: नेपाली घटना हुँदाको पेशा: प्रहरी
कार्यालयको नाम इलाका प्रहरि कार्यालय पद: असई
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
बाबुको नाम आमाको नाम:
शैक्षिक स्तर: नखुलेको आर्थिक स्तर नखुलेको वैवाहिक स्थिति: विवाहित
विवाहित भए पति वा पत्नीको नाम: जुनाकुमारी बिष्ट र सेतु बिष्ट छोराको संख्या: 4 छोरीको संख्या: 0 अन्य आश्रितहरु भए संख्या 0
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए विद्यालय जान्छन् वा जाँदैनन्: NS कतै काममा लागेको भए कामको प्रकृति:
आश्रितहरुको जीविकोपार्जनको आधार: जागीर क्षतिपुर्ती प्राप्त: Yes प्राप्त भएको भए कोबाट: जिल्ला प्रशासन कार्यालय
कति रकम बराबर(रु.) 500000  
घटनाको प्रभाव
पिडितपक्ष विस्थापित भएको NS विस्थापित भएको स्थान मिति 0000-00-00
पुनस्थापित भएको भए मिति 0000-00-00 पुनस्थापित नभएको भए हालको अवस्था
क्षतिपूर्ति प्राप्त भएको भए कोबाट कति रकम बराबर (रु) 0
पीडितको हालको अवस्था(कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
अपाङगता भएको अङ्ग दाहीने आँखा पुर्ण रुपमा गुमेको र खमया हात भाँचिएको उपचार गराएको अस्पतालको नाम उपचार मिति 0000-00-00
चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
पीडक पक्ष
 
राज्य गैर राज्य एमाओवादी
घटना विवरण
घटना भएको मिति वि. सं. 2060-11-01 समय: 00:00:00 PM
घटनास्थल जिल्ला: बर्दिया गाविस: मोतीपुर वार्ड नं.: 7
घटनाको पूर्ण विवरण(को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):
गुलरीया नगरपालीका ८ आदर्शनगर बस्ने वर्ष ४९ का उत्तम बिष्टको मोतीपुर गाबिस ७ दमौलीमा गस्तीमा गएको बेला २०६० फागुनमा माओवादीले बिछ्याएको धराप बिस्पोटहुदा दाहीने हात भाचिनुका साथै दाँहीने आँखाको ज्योती गुमाउनु परेको छ ।