INSEC LOGO

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम

फाराम नं.

घटना: हत्या(गम्भिर प्रकृति)
कम्प्युटर अ. नं. ११६९७
अ. नं. १०
घटना भएको जिल्ला: बर्दिया
गाविस: खैरी चन्दनपुर
वार्ड नं.:
टोलको नाम: कर्मोनी
पीडित विवरण
पीडितको नाम: कृष्ण न्यौपाने
जन्म मिति:
साल: २०३९
महिना: ०१
गते: ०१
उमेर: ३२
स्थायी ठेगाना:
जिल्ला: बर्दिया
गाविस: खैरी चन्दनपुर
वार्ड नं.: 9
टोल: कर्मोनी
अस्थायी ठेगाना:
जिल्ला: नखुलेको
गाविस: नखुलेको
वार्ड नं.: 0
टोल:
लिङ्ग: पुरुष
थर: न्यौपाने
जात: बाहुन/क्षेत्री
भाषा: नेपाली
घटना हुँदाको पेशा: कृषि
कार्यालयको नाम:
पद:
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
बाबुको नाम: देबिलाल न्यौपाने
आमाको नाम: जानकी न्यौपाने
शैक्षिक स्तर: मावि
आर्थिक स्तर: मध्यम
वैवाहिक स्थिति: अविवाहित
विवाहित भए पति वा पत्नीको नाम:
छोराको संख्या: 0
छोरीको संख्या: 0
अन्य आश्रितहरु भए संख्या: 0
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
विद्यालय जान्छन् वा जाँदैनन्: NS
कतै काममा लागेको भए कामको प्रकृति:
आश्रितहरुको जीविकोपार्जनको आधार: कृषि
क्षतिपुर्ती प्राप्त: Yes
प्राप्त भएको भए कोबाट: जिल्ला प्रशासन कार्यालय
कति रकम बराबर(रु.): 500000
घटनाको प्रभाव
पिडितपक्ष विस्थापित भएको: Yes
विस्थापित भएको स्थान:सानो श्री ३ कुसुम्वा बजार
मिति: 2059-07-03
पुनस्थापित भएको भए मिति: 0000-00-00
पुनस्थापित नभएको भए हालको अवस्था:
आउने जाने गरेको ।
पीडक पक्ष
राज्य गैर राज्य
पीडक विवरण
नाम शाही नेपाली सेना
स्थायी ठेगाना :
जिल्ला: नखुलेको
गाविस: नखुलेको
वार्ड नं.: 0
टोल:
अस्थायी ठेगाना :
जिल्ला:
गाविस: नखुलेको
वार्ड नं.: 0
टोल:
सम्पर्क नं.
लिङ्ग: नखुलेको
थर:
जात: नखुलेको
भाषा: नखुलेको
उमेर: 0
पेशा: नखुलेको
संबद्ध संस्था वा कार्यालयको नाम: शाही नेपाली सेना
पद:
घटना गराउन आदेश दिने वा जिम्मेवार ब्यक्तिको नाम:
ठेगाना:
पद:
संस्था वा कार्यालयको नाम:
शैक्षिक स्तर: नखुलेको
पीडकपक्षको भनाइ:
घटनाको संबन्धमा कतै उजुरी दिएको: NS
छैन भने कारण:
छ भने
कार्यालयको नाम:
दर्ता नम्बर:
निवेदन दिएको मिति: 0000-00-00
उक्त कार्यालयले घटनाको संबन्धमा गरेको कारबाही प्रक्रिया:
संबन्धित अधिकारीको नाम:
पद
संबन्धित अधिकारीको भनाइ:
अदालत वा अर्धन्यायिक निकायबाट कुनै निर्णय भएको भए मिति: 0000-00-00
निर्णय गर्ने अधिकारी वा न्यायधीशको नाम:
पद
कार्यालयको नाम:
निर्णयको सङ्क्षिप्त विवरण:
निर्णय विरुद्ध माथिल्लो निकायमा निवेदन परेको भए त्यसको विवरण:
घटना विवरण
घटना भएको मिति
वि. सं. 2059-07-03
समय: 00:00:00 PM
घटनास्थल
जिल्ला: बर्दिया
गाविस: खैरी चन्दनपुर
वार्ड नं.: 9
पोस्टमार्टम भएको भए
अस्पतालको नाम : भएन
मिति: 0000-00-00
चिकित्सकको नाम :
सदगत गरिएको स्थान : लास पाउन सकिएन
घटनाको पूर्ण विवरण(को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):
खैरीचन्दपुर गाविस ९ कर्मोहीका २० वर्षीय कृष्ण न्यौपानेलाई शाही नेपाली सेनाको टोलीले माओवादीको आरोपमा २०५९ कार्तिक ३ गते सुति रहेको अवस्थामा नियन्त्रणमा लिएर नजिकै भारतको जंगलमा लगि गोली प्रहार गरी हत्य गरे । आफन्तले उनको लास ६ दिनपछि भारतको जंगलमा फेला पारे। उनीसँगै सोही ठाउँका छुन्दुवा थारु र प्रभा लामिछानेको पनि हत्या भएको थियो ।