INSEC LOGO अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम
  फाराम नं. 1

घटना: हत्या(विद्युतीय धरापमा मृत्यु)   कम्प्युटर अ. नं. 11698
अ. नं. 85  
घटना भएको जिल्ला: बर्दिया गाविस: ढोढरी वार्ड नं.: 9 टोलको नाम:
 
पीडित विवरण
पीडितको नाम: राकेश श्रेष्ठ जन्म मिति: साल: 2020 महिना: 03 गते: 15
उमेर: 51
स्थायी ठेगाना:  जिल्ला: काठमाडौं गाविस: काठमाण्डौ महानपा वार्ड नं.: 15 टोल: डल्लु
अस्थायी ठेगाना : जिल्ला: काठमाडौं गाविस: काठमाण्डौ महानपा वार्ड नं.: 15 टोल:
लिङ्ग: पुरुष थर: श्रेष्ठ जात: जनजाति भाषा: नेवारी घटना हुँदाको पेशा: सेना
कार्यालयको नाम शाही बर्दिया राष्टिय निकुञ्ज पद: सेनानी
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
बाबुको नाम राजेन्द्रकुमार श्रेष्ठ आमाको नाम: गंगादेवी श्रेष्ठ
शैक्षिक स्तर: नखुलेको आर्थिक स्तर मध्यम वैवाहिक स्थिति: विवाहित
विवाहित भए पति वा पत्नीको नाम: नीमा नकर्मी श्रेष्ठ छोराको संख्या: 1 छोरीको संख्या: 1 अन्य आश्रितहरु भए संख्या 4
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए विद्यालय जान्छन् वा जाँदैनन्: NS कतै काममा लागेको भए कामको प्रकृति:
आश्रितहरुको जीविकोपार्जनको आधार: नखुलेको क्षतिपुर्ती प्राप्त: Yes प्राप्त भएको भए कोबाट: नेपाल सरकारबाट
कति रकम बराबर(रु.) 750000  
घटनाको प्रभाव
पीडितपक्ष विस्थापित भएको NS विस्थापित भएको स्थान मिति 0000-00-00
पुनस्थापित भएको भए मिति 0000-00-00 पुनस्थापित नभएको भए हालको अवस्था
पीडक पक्ष
 
राज्य गैर राज्य एमाओवादी
घटना विवरण
घटना भएको मिति वि. सं. 2058-12-24 समय: 01:00:00 PM
घटनास्थल जिल्ला: बर्दिया गाविस: ढोढरी वार्ड नं.: 9
पोस्टमार्टम भएको भए    
अस्पतालको नाम: शिक्षण अस्पताल काडमाण्डौं मिति: 2058-12-24 चिकित्सकको नाम:
सदगत गरिएको स्थान नखुलेको
घटनाको पूर्ण विवरण(को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):
काठमाडौं जिल्ला घरभई शाही बर्दिया राष्टिय निकुञ्जका सेनानी ३८ वर्षीय राकेश श्रेष्ठको ०५८ चैत २४ गते दिउँसो गस्तिमा जीपमा हिंडेको अवस्थामा बर्दिया जिल्लाको ढोढरी गाविस-९ खाता रेन्जरपोष्टमा माओवादीद्धारा विच्छ्याइएको विधुतीय धरापमा परी मृत्यु भएको थियो ।