INSEC LOGO अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम
  फाराम नं. 2

घटना: बेपत्ता   कम्प्युटर अ. नं. 11705
अ. नं. 2222  
घटना भएको जिल्ला: काठमाडौं गाविस: काठमाण्डौ महानपा वार्ड नं.: 7 टोलको नाम: चावहिल
 
पीडित विवरण
पीडितको नाम: तेजमान विश्वकर्मा जन्म मिति: साल: 2029 महिना: 03 गते: 16
उमेर: 42
स्थायी ठेगाना:  जिल्ला: सिन्धुली गाविस: हतपते वार्ड नं.: 4 टोल:
अस्थायी ठेगाना : जिल्ला: नखुलेको गाविस: नखुलेको वार्ड नं.: 0 टोल:
लिङ्ग: पुरुष थर: विक जात: दलित भाषा: नेपाली घटना हुँदाको पेशा: विद्यार्थी
कार्यालयको नाम पद:
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
बाबुको नाम जगतमान विश्वकर्मा आमाको नाम: सनौलीमाया विश्वकर्मा
शैक्षिक स्तर: प्रमाणपत्र आर्थिक स्तर निम्न वैवाहिक स्थिति: अविवाहित
विवाहित भए पति वा पत्नीको नाम: छोराको संख्या: 0 छोरीको संख्या: 0 अन्य आश्रितहरु भए संख्या 0
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए विद्यालय जान्छन् वा जाँदैनन्: NS कतै काममा लागेको भए कामको प्रकृति:
आश्रितहरुको जीविकोपार्जनको आधार: कृषि क्षतिपुर्ती प्राप्त: Yes प्राप्त भएको भए कोबाट: जिल्ला प्रशासन कार्यालय
कति रकम बराबर(रु.) 500000  
घटनाको प्रभाव
पीडितपक्ष विस्थापित भएको No विस्थापित भएको स्थान मिति 0000-00-00
पुनस्थापित भएको भए मिति 0000-00-00 पुनस्थापित नभएको भए हालको अवस्था
पीडक पक्ष
 
राज्य गैर राज्य
घटना विवरण
घटना भएको मिति वि. सं. 2060-08-10 समय: 00:00:00 PM
घटनास्थल जिल्ला: काठमाडौं गाविस: काठमाण्डौ महानपा वार्ड नं.: 7
वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम    
नाम: सुनौलीमाया विश्वकर्मा ठेगाना सम्पर्क टेलिफोन नम्बर:
बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो? 0000-00-00
घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
जानकारी दिने व्यक्तिको नाम: पद कार्यालय
उनको भनाइ
हतपते गाविस- ४ का ३१ वर्षीय तेजमान विश्वकर्मालाई २०६० मंसिर १० गते काठमाण्डौस्थित चावहिलबाट सुरक्षाकर्मीले गिरफ्तार गरी बेपत्ता पारे । त्यस अघि १५ महिना उनि जेल बसेर छुटेर घर आएको र घरबाट काठमाण्डौ गएदेखि अहिलेसम्म घरमा कुनै सम्पर्क नभएको पीडितकी आमा सुनौलीमायाले बताइन् । उनले अहिलेसम्म काजक्रिया केही पनि नगरिएको र आउने आशामा बसेको बताइन् ।