INSEC LOGO अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम
  फाराम नं. 2

घटना: बेपत्ता   कम्प्युटर अ. नं. 11707
अ. नं. 11  
घटना भएको जिल्ला: बर्दिया गाविस: डेउढकला वार्ड नं.: 3 टोलको नाम: शान्तिनगर
 
पीडित विवरण
पीडितको नाम: सुखलिया थारु जन्म मिति: साल: 2033 महिना: 00 गते: 00
उमेर: 0
स्थायी ठेगाना:  जिल्ला: बर्दिया गाविस: मनाउ वार्ड नं.: 3 टोल: मनाउ
अस्थायी ठेगाना : जिल्ला: नखुलेको गाविस: नखुलेको वार्ड नं.: 0 टोल:
लिङ्ग: पुरुष थर: थारु जात: जनजाति भाषा: थारु घटना हुँदाको पेशा: कृषि
कार्यालयको नाम पद:
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
बाबुको नाम मोहनलाल थारु आमाको नाम:
शैक्षिक स्तर: साक्षर आर्थिक स्तर निम्न वैवाहिक स्थिति: विवाहित
विवाहित भए पति वा पत्नीको नाम: फुलकेशरी थारु छोराको संख्या: 0 छोरीको संख्या: 3 अन्य आश्रितहरु भए संख्या 0
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए विद्यालय जान्छन् वा जाँदैनन्: NS कतै काममा लागेको भए कामको प्रकृति: काममा नलागेको
आश्रितहरुको जीविकोपार्जनको आधार: ज्यालादारी क्षतिपुर्ती प्राप्त: Yes प्राप्त भएको भए कोबाट: जिल्ला प्रशासन कार्यालय
कति रकम बराबर(रु.) 500000  
घटनाको प्रभाव
पीडितपक्ष विस्थापित भएको No विस्थापित भएको स्थान मिति 0000-00-00
पुनस्थापित भएको भए मिति 0000-00-00 पुनस्थापित नभएको भए हालको अवस्था
पीडक पक्ष
 
राज्य गैर राज्य
घटना विवरण
घटना भएको मिति वि. सं. 2059-06-22 समय: 00:00:00 PM
घटनास्थल जिल्ला: बर्दिया गाविस: डेउढकला वार्ड नं.: 3
वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम    
नाम: ठेगाना सम्पर्क टेलिफोन नम्बर:
बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो? 0000-00-00
घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
जानकारी दिने व्यक्तिको नाम: पद कार्यालय
उनको भनाइ
मनाउ गाविस ३ मनाउका २६ वर्षीय सुखलिया थारुलाई २०५९ असोज २२ गते डेउढकाल गाविस ३ शान्तिनगरमा मुक्त कमैयाको मामला गएका जग्गामा घर बनाई बस्दै आएको वेला राती सुतिरहेको अवस्थामा शाही नेपाली सेनाको टोलीले नियन्त्रणमा लिई वेपत्ता बनाए । लोग्नेलाई सेनाले वेपत्ता बनाएपछि पनि फुलकेशरी थारुले आफ्नै घर मनाउ आई अर्को विवाह गरिन् । पीडित परिवारले सुखलियालाई मगरगडी र रम्भापुरमा रहेको सेनाले टोलीले वेपत्ता वनाएको बताए ।