INSEC LOGO अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम
  फाराम नं. 3

घटना: अपाङ्गता   कम्प्युटर अ. नं. 11708
अ. नं. 12  
घटना भएको जिल्ला: बर्दिया गाविस: बनियाभार वार्ड नं.: 4 टोलको नाम: नारायणपुर
 
पीडित विवरण
पीडितको नाम: बुद्धिराम थारु जन्म मिति: साल: 2040 महिना: 12 गते: 20
उमेर: 30
स्थायी ठेगाना:  जिल्ला: बर्दिया गाविस: बनियाभार वार्ड नं.: 2 टोल: कुशुमडाँडा
अस्थायी ठेगाना : जिल्ला: नखुलेको गाविस: नखुलेको वार्ड नं.: 0 टोल:
लिङ्ग: पुरुष थर: थारु जात: अन्य भाषा: थारु घटना हुँदाको पेशा: राजनीति
कार्यालयको नाम पद:
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
बाबुको नाम वामदेव थारु आमाको नाम: वोनया थारु
शैक्षिक स्तर: साक्षर आर्थिक स्तर निम्नमध्यम वैवाहिक स्थिति: विवाहित
विवाहित भए पति वा पत्नीको नाम: चुनिया थारु छोराको संख्या: 0 छोरीको संख्या: 4 अन्य आश्रितहरु भए संख्या 0
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए विद्यालय जान्छन् वा जाँदैनन्: NS कतै काममा लागेको भए कामको प्रकृति: काममा नलागेको
आश्रितहरुको जीविकोपार्जनको आधार: कृषि क्षतिपुर्ती प्राप्त: Yes प्राप्त भएको भए कोबाट: जिल्ला प्रशासन कार्यालय
कति रकम बराबर(रु.) 500000  
घटनाको प्रभाव
पिडितपक्ष विस्थापित भएको No विस्थापित भएको स्थान मिति 0000-00-00
पुनस्थापित भएको भए मिति 0000-00-00 पुनस्थापित नभएको भए हालको अवस्था
क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको कति रकम बराबर (रु) 0
पीडितको हालको अवस्था(कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
अपाङगता भएको अङ्ग दाहिने हात हत्केला उपचार गराएको अस्पतालको नाम लखनउ उपचार मिति 2059-03-18
चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
दाहिने हातले कुनै पनि काम गर्ने नसकने
पीडक पक्ष
 
राज्य गैर राज्य एमाओवादी
घटना विवरण
घटना भएको मिति वि. सं. 2059-03-18 समय: 00:00:00 PM
घटनास्थल जिल्ला: बर्दिया गाविस: बनियाभार वार्ड नं.: 4
घटनाको पूर्ण विवरण(को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):
वनियामार गाविस २ कुशुमडाँडाका २७ वर्षीय बुद्धिराम थारुको दाहिने हातके हत्केला बनियाभार गाविस ४ नारायणपुरमा स्थानिय व्यक्तिको घरमा वम राखि वसिरहेको अवस्थामा बालबालिकाहरुले बम चलाई दिदाँ विष्फोट हुने अवस्थामा पुगेपछि मानविय र भौतिक क्षति हुनबाट जोगाउन सकेट बम हातले समाति फाल्न लाग्दा विष्फोट भई हात गुमाई अपाङ भए ।