INSEC LOGO अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम
  फाराम नं. 1

घटना: हत्या(गैरन्यायीक)   कम्प्युटर अ. नं. 11716
अ. नं. 399  
घटना भएको जिल्ला: दाङ गाविस: उरहरी वार्ड नं.: 4 टोलको नाम: क्वाङ्गी
 
पीडित विवरण
पीडितको नाम: कालीचरण चौधरी जन्म मिति: साल: 2037 महिना: 10 गते: 01
उमेर: 34
स्थायी ठेगाना:  जिल्ला: दाङ गाविस: उरहरी वार्ड नं.: 4 टोल: क्वाङ्गी
अस्थायी ठेगाना : जिल्ला: नखुलेको गाविस: नखुलेको वार्ड नं.: 0 टोल:
लिङ्ग: पुरुष थर: चौधरी जात: जनजाति भाषा: थारु घटना हुँदाको पेशा: कृषि
कार्यालयको नाम पद:
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
बाबुको नाम भुक्ला चौधरी आमाको नाम: संस्था चौधरी
शैक्षिक स्तर: प्रावि आर्थिक स्तर निम्नमध्यम वैवाहिक स्थिति: विवाहित
विवाहित भए पति वा पत्नीको नाम: यमकुमारी चौधरी छोराको संख्या: 1 छोरीको संख्या: 0 अन्य आश्रितहरु भए संख्या 0
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए विद्यालय जान्छन् वा जाँदैनन्: NS कतै काममा लागेको भए कामको प्रकृति:
आश्रितहरुको जीविकोपार्जनको आधार: कृषि क्षतिपुर्ती प्राप्त: Yes प्राप्त भएको भए कोबाट: जिल्ला प्रशासन कार्यालय
कति रकम बराबर(रु.) 500000  
घटनाको प्रभाव
पीडितपक्ष विस्थापित भएको NS विस्थापित भएको स्थान मिति 0000-00-00
पुनस्थापित भएको भए मिति 0000-00-00 पुनस्थापित नभएको भए हालको अवस्था
पीडक पक्ष
 
राज्य गैर राज्य
घटना विवरण
घटना भएको मिति वि. सं. 2058-10-18 समय: 04:00:00 PM
घटनास्थल जिल्ला: दाङ गाविस: उरहरी वार्ड नं.: 4
पोस्टमार्टम भएको भए    
अस्पतालको नाम: मिति: 0000-00-00 चिकित्सकको नाम:
सदगत गरिएको स्थान ठुटिरखोला खैरेनी
घटनाको पूर्ण विवरण(को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):
उरहरी गाविस-४ निवासी २१ वर्षीय कालिचरण चौधरीलाई सेनाले चौधरीका ससुराको हत्या गरि घरतर्फ आउनलाग्दा गाउँका व्यक्तिहरूले भाग भाग भन्दै दर्गुदा पछाडिबाट नेपाली सेनाले गोली हानी हत्या गरेर लास गाउँलेले घरमा ल्याए पश्चात घरपरिवारलाई जानकारी भयो ।