INSEC LOGO अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम
  फाराम नं. 1

घटना: हत्या(गैरन्यायीक)   कम्प्युटर अ. नं. 11724
अ. नं. 407  
घटना भएको जिल्ला: रोल्पा गाविस: लिवाङ्ग वार्ड नं.: 0 टोलको नाम:
 
पीडित विवरण
पीडितको नाम: तिलकराज पौडेल जन्म मिति: साल: 2011 महिना: 01 गते: 01
उमेर: 60
स्थायी ठेगाना:  जिल्ला: दाङ गाविस: घोराही नपा वार्ड नं.: 11 टोल: ज्योतिपुञ्ज
अस्थायी ठेगाना : जिल्ला: नखुलेको गाविस: नखुलेको वार्ड नं.: 0 टोल:
लिङ्ग: पुरुष थर: पौडेल जात: बाहुन/क्षेत्री भाषा: नेपाली घटना हुँदाको पेशा: जागीर
कार्यालयको नाम जिल्ला शिक्षा कार्यालय रोल्पा पद: विद्यालय निरिक्षक
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
बाबुको नाम वासुदेव पौडेल आमाको नाम: ठन्डादेवी पौडेल
शैक्षिक स्तर: स्नातक आर्थिक स्तर मध्यम वैवाहिक स्थिति: विवाहित
विवाहित भए पति वा पत्नीको नाम: दुर्गा पौडेल आचार्य छोराको संख्या: 2 छोरीको संख्या: 0 अन्य आश्रितहरु भए संख्या 0
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए विद्यालय जान्छन् वा जाँदैनन्: NS कतै काममा लागेको भए कामको प्रकृति:
आश्रितहरुको जीविकोपार्जनको आधार: जागीर क्षतिपुर्ती प्राप्त: Yes प्राप्त भएको भए कोबाट: जिल्ला प्रशासन कार्यालय
कति रकम बराबर(रु.) 500000  
घटनाको प्रभाव
पीडितपक्ष विस्थापित भएको NS विस्थापित भएको स्थान मिति 0000-00-00
पुनस्थापित भएको भए मिति 0000-00-00 पुनस्थापित नभएको भए हालको अवस्था
पीडक पक्ष
 
राज्य गैर राज्य
घटना विवरण
घटना भएको मिति वि. सं. 2058-08-16 समय: 07:00:00 PM
घटनास्थल जिल्ला: रोल्पा गाविस: लिवाङ्ग वार्ड नं.: 0
पोस्टमार्टम भएको भए    
अस्पतालको नाम: मिति: 0000-00-00 चिकित्सकको नाम:
सदगत गरिएको स्थान लखनउ भारत
घटनाको पूर्ण विवरण(को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):
जिल्ला शिक्षा कार्यालय रोल्पामा कार्यरत दाङ घोराही नपा-११ का ४६ वर्षीय तीलकराज पौडेललाई तत्कालीन शाही नेपाली सेनाले एमाओवादीको आरोपमा बन्दुकको कुण्डाले हानी घाइते बनाएकोमा उपचारको क्रममा भारतको लखनउमा मृत्यु भयो ।