INSEC LOGO अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम
  फाराम नं. 1

घटना: हत्या(गैरन्यायीक)   कम्प्युटर अ. नं. 11725
अ. नं. 408  
घटना भएको जिल्ला: दाङ गाविस: घोराही नपा वार्ड नं.: 6 टोलको नाम: मासीना
 
पीडित विवरण
पीडितको नाम: सुजाबहादुर बुढा जन्म मिति: साल: 2042 महिना: 02 गते: 05
उमेर: 29
स्थायी ठेगाना:  जिल्ला: दाङ गाविस: घोराही नपा वार्ड नं.: 10 टोल: उन्नरीनमा
अस्थायी ठेगाना : जिल्ला: नखुलेको गाविस: नखुलेको वार्ड नं.: 0 टोल:
लिङ्ग: पुरुष थर: बुढा जात: बाहुन/क्षेत्री भाषा: नेपाली घटना हुँदाको पेशा: जागीर
कार्यालयको नाम जिल्ला प्रहरी कार्यालय पद: भान्छे
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
बाबुको नाम दल बहादुर बुढा आमाको नाम: मनकुमारी बुढा
शैक्षिक स्तर: प्रावि आर्थिक स्तर नखुलेको वैवाहिक स्थिति: विवाहित
विवाहित भए पति वा पत्नीको नाम: झगा कुमारी बुढा छोराको संख्या: 0 छोरीको संख्या: 1 अन्य आश्रितहरु भए संख्या 0
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए विद्यालय जान्छन् वा जाँदैनन्: NS कतै काममा लागेको भए कामको प्रकृति:
आश्रितहरुको जीविकोपार्जनको आधार: जागीर क्षतिपुर्ती प्राप्त: Yes प्राप्त भएको भए कोबाट: जिल्ला प्रशासन कार्यालय
कति रकम बराबर(रु.) 500000  
घटनाको प्रभाव
पीडितपक्ष विस्थापित भएको NS विस्थापित भएको स्थान मिति 0000-00-00
पुनस्थापित भएको भए मिति 0000-00-00 पुनस्थापित नभएको भए हालको अवस्था
पीडक पक्ष
 
राज्य गैर राज्य एमाओवादी
घटना विवरण
घटना भएको मिति वि. सं. 2061-09-23 समय: 00:00:00 PM
घटनास्थल जिल्ला: दाङ गाविस: घोराही नपा वार्ड नं.: 6
पोस्टमार्टम भएको भए    
अस्पतालको नाम: राप्ती उप क्षेत्रीय अस्पताल घोराही मिति: 2061-09-24 चिकित्सकको नाम:
सदगत गरिएको स्थान कटुवा खोला
घटनाको पूर्ण विवरण(को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):
घोराही नपा-११ निवासी १९ वर्षीय सुजाबहादुर बुढाको घोराही नपा-६ मसिना गएको बेला एमाओवादी कार्यकर्ताको एक समूहले नियन्त्रणमा लिई खुकुरी प्रहार गरी हत्या गरे ।