INSEC LOGO अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम
  फाराम नं. 1

घटना: हत्या(दोहोरो भिडन्तमा मृत्‍यु)   कम्प्युटर अ. नं. 11743
अ. नं. 425  
घटना भएको जिल्ला: सल्यान गाविस: नखुलेको वार्ड नं.: 0 टोलको नाम: सितलवारी
 
पीडित विवरण
पीडितको नाम: प्रेम बहादुर थापा जन्म मिति: साल: 2030 महिना: 08 गते: 04
उमेर: 41
स्थायी ठेगाना:  जिल्ला: दाङ गाविस: घोराही नपा वार्ड नं.: 11 टोल: ज्योतिपुञ्ज टोल
अस्थायी ठेगाना : जिल्ला: नखुलेको गाविस: नखुलेको वार्ड नं.: 0 टोल:
लिङ्ग: पुरुष थर: थापा जात: बाहुन/क्षेत्री भाषा: नेपाली घटना हुँदाको पेशा: प्रहरी
कार्यालयको नाम ईलाका प्रहरी कार्यालय सितलपाटी पद: प्रहरी जवान
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
बाबुको नाम चम्फा सिंह थापा आमाको नाम: मनीदेवी थापा
शैक्षिक स्तर: निमावि आर्थिक स्तर नखुलेको वैवाहिक स्थिति: विवाहित
विवाहित भए पति वा पत्नीको नाम: वसन्ता कुमारी थापा छोराको संख्या: 1 छोरीको संख्या: 1 अन्य आश्रितहरु भए संख्या 0
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए विद्यालय जान्छन् वा जाँदैनन्: NS कतै काममा लागेको भए कामको प्रकृति:
आश्रितहरुको जीविकोपार्जनको आधार: कृषि क्षतिपुर्ती प्राप्त: Yes प्राप्त भएको भए कोबाट: जिल्ला प्रशासान कार्यालय
कति रकम बराबर(रु.) 750000  
घटनाको प्रभाव
पीडितपक्ष विस्थापित भएको No विस्थापित भएको स्थान मिति 0000-00-00
पुनस्थापित भएको भए मिति 0000-00-00 पुनस्थापित नभएको भए हालको अवस्था
पीडक पक्ष
 
राज्य गैर राज्य एमाओवादी
घटना विवरण
घटना भएको मिति वि. सं. 2058-11-08 समय: 00:00:00 PM
घटनास्थल जिल्ला: सल्यान गाविस: नखुलेको वार्ड नं.: 0
पोस्टमार्टम भएको भए    
अस्पतालको नाम: महेन्द्र अस्पताल घोराही मिति: 2058-11-13 चिकित्सकको नाम:
सदगत गरिएको स्थान कटुवाखोला
घटनाको पूर्ण विवरण(को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):
घोराही नपा-११ निवासी २८ वर्षीय प्रहरी जवान प्रेम बहादुर थापाको २०५८/११/८ गते इप्रका सितलपाटीमा एमाओवादीसँग भएको दोहोरो भिडन्तमा परी घाइते भएको र उपचारको लागि काठमाण्डौ लगेको बेला उपचारको क्रममा २०५८/११/९ गते मृत्यु भयो ।