INSEC LOGO

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम

फाराम नं.

घटना: हत्या(गम्भिर प्रकृति)
कम्प्युटर अ. नं. ९०८८
अ. नं. ८०
घटना भएको जिल्ला: काभ्रेपलाञ्चोक
गाविस: पाँचखाल
वार्ड नं.:
टोलको नाम: सैनिक व्यारेक
पीडित विवरण
पीडितको नाम: मैना सुनार
जन्म मिति:
साल: २०४४
महिना: ०५
गते: ०२
उमेर: २७
स्थायी ठेगाना:
जिल्ला: काभ्रेपलाञ्चोक
गाविस: खरेलथोक
वार्ड नं.: 6
टोल: कटुन्जे
अस्थायी ठेगाना:
जिल्ला: काभ्रेपलाञ्चोक
गाविस: खरेलथोक
वार्ड नं.: 6
टोल: कटुन्जे
लिङ्ग: महिला
थर: सुनार
जात: दलित
भाषा: नेपाली
घटना हुँदाको पेशा: विद्यार्थी
कार्यालयको नाम: भगवती मावि, पलान्चोक
पद: विद्यार्थी
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद: एकिकृत नेकपा माओवादीको समर्थक
बाबुको नाम: स्व. पूर्णबहादुर सुनार
आमाको नाम: देवी सुनार
शैक्षिक स्तर: निमावि
आर्थिक स्तर: निम्न
वैवाहिक स्थिति: अविवाहित
विवाहित भए पति वा पत्नीको नाम:
छोराको संख्या: 0
छोरीको संख्या: 0
अन्य आश्रितहरु भए संख्या: 3
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
विद्यालय जान्छन् वा जाँदैनन्: NS
कतै काममा लागेको भए कामको प्रकृति: घरव्यवहारमा रहेको
आश्रितहरुको जीविकोपार्जनको आधार: जागीर
क्षतिपुर्ती प्राप्त: Yes
प्राप्त भएको भए कोबाट: नेपाल सरकार
कति रकम बराबर(रु.): 100000
घटनाको प्रभाव
पिडितपक्ष विस्थापित भएको: Yes
विस्थापित भएको स्थान:काठमाडौं
मिति: 2060-11-05
पुनस्थापित भएको भए मिति: 0000-00-00
पुनस्थापित नभएको भए हालको अवस्था:
कहिलेकाही घरमा जाने गरेको तर गाउको ङर भत्कीएर बस्न नहुने भएको ।
पीडक पक्ष
राज्य गैर राज्य
पीडक विवरण
नाम सुरक्षाकर्मी
स्थायी ठेगाना :
जिल्ला: काठमाडौं
गाविस: काठमाण्डौ महानपा
वार्ड नं.: 0
टोल:
अस्थायी ठेगाना :
जिल्ला:
गाविस: काठमाण्डौ महानपा
वार्ड नं.: 0
टोल:
सम्पर्क नं.
लिङ्ग: पुरुष
थर:
जात: बाहुन/क्षेत्री
भाषा: नेपाली
उमेर: 0
पेशा: सेना
संबद्ध संस्था वा कार्यालयको नाम: नेपाली सेना
पद:
घटना गराउन आदेश दिने वा जिम्मेवार ब्यक्तिको नाम: कर्णेल बबी खत्री
ठेगाना: काठमाडैा
पद: कर्णेल
संस्था वा कार्यालयको नाम: नेपाली सेना
शैक्षिक स्तर: स्नातक
पीडकपक्षको भनाइ:
भिडन्तमा मृत्यु भएको
घटनाको संबन्धमा कतै उजुरी दिएको: NS
छैन भने कारण:
छ भने
कार्यालयको नाम: DPO KAVRE, NHRC, OHCHR
दर्ता नम्बर: 1175
निवेदन दिएको मिति: 0000-00-00
उक्त कार्यालयले घटनाको संबन्धमा गरेको कारबाही प्रक्रिया:
अदालतमा मुद्दा चलिरहेको
संबन्धित अधिकारीको नाम:
पद
संबन्धित अधिकारीको भनाइ:
अदालत वा अर्धन्यायिक निकायबाट कुनै निर्णय भएको भए मिति: 0000-00-00
निर्णय गर्ने अधिकारी वा न्यायधीशको नाम:
पद
कार्यालयको नाम:
निर्णयको सङ्क्षिप्त विवरण:
निर्णय विरुद्ध माथिल्लो निकायमा निवेदन परेको भए त्यसको विवरण:
घटना विवरण
घटना भएको मिति
वि. सं. 2060-11-05
समय: 00:11:30 AM
घटनास्थल
जिल्ला: काभ्रेपलाञ्चोक
गाविस: पाँचखाल
वार्ड नं.: 6
पोस्टमार्टम भएको भए
अस्पतालको नाम : शिक्षण अस्पताल काठमाडौं
मिति: 2063-12-09
चिकित्सकको नाम : डा. हरिहर वस्ती
सदगत गरिएको स्थान : प्रयोगशालमा नै रहेको
घटनाको पूर्ण विवरण(को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):
खरेलथोक गाविस ६ घरभएकी भगवती मावि पलाञ्चोकमा ९ कक्षामा अध्ययनरत १६ वर्षीया मैना सुनारको हत्यामा संलग्न भनी सैनिक अदालतले ३ जना नेपाली सेनालार्इ दोषी देखायो । दोषि देखिएका सैनिकहरूलाई अन्य नागरिकसरह कार्वाहीको माग राखि मृतककी आमा देबी सुनारले जिल्ला प्रशासन कार्यालय धुलिखेलमा मुद्दा दर्ता गरिन । कानुनअनुसार गैरन्यायिक हत्याको घटनामा छानबिन र तहिकात गर्ने शुरूको कार्यालय जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गर्न नमानेपछि संयुत्त राष्ट्रसंघिय मानवअधिकार उच्चायोगसहितको मानवअधिकारकर्मी र पत्रकारहरू सम्मिलित करिब ५० जना जिल्ला प्रशासन कार्यालय पुगेर मुद्दा दर्ता गरेका थिए । प्रहरीको इन्कारपछि देबी सुनारले जिल्ला प्रशासन कार्यालयमा ११७५ नम्बरमा उजुरी दर्ता गरिन । सैनिक अदालतले यस घटनाका दोषीहरूबाट क्षतिपूर्ति भराउने निर्णय गरेको थियो । मैनाको परिवारलाइ खत्रीले ५० हजार, सहसेनानीहरूबाट २५/२५ हजारका दरले क्षतिपूर्ति भराउने निर्णय सैनिक अदालतले गरेको थियो । सैनिक अदालतले पीडित परिवारको १ लाख ५० हजार रुपैँया दिन सरकारको सिफारिस गरेको जनायो । पोखरीचौरीमा मारिएका रिना रसाइली र सुभद्रा चौलागाई तथा खरेलथोककी मैना सुनारको हत्याका विषयमा छानविन गर्न भनी मोहनबहादुर बस्नेतको अध्यक्षतामा २०६१ फागुन ३ गते बोर्ड गठन भइ २०६१ चैत्र १ गते राय पेश गरेको थियो । उत्त बोर्डले दिएको निष्कर्षमा विहान ८:३० बजे व्यारेकमा ल्याइपुरयाइएकी मैना सुनारको पानीमा चोवल्दा सोही दिन मुखबाट फिँज काढेर ११:३० बजे मृत्यु भएको उल्लेख छ । भगवती माविको कक्षा ९ मा अध्ययनरत खरेलथोक गाविस ६ की छात्रा मैना सुनारलाई २०६० फागुन ५ गते सेनाले घरबाटै गिरफ्तार गरी पाँचखाल व्यारेकमा चर्को यातना दिएर हत्या गरेका थिए ।