घटना:
बेपत्ता
कम्प्युटर अ. नं.
९६०
घटना भएको जिल्ला: काठमाडौं
गाविस: काठमाण्डौ महानपा
वार्ड नं.: ३
टोलको नाम: युद्ध भैरवनाथ गण
पीडित विवरण
पीडितको नाम: दुर्गा विसुङके
जन्म मिति:
साल: २०३६
महिना: १२
गते: १८
उमेर: ३४
स्थायी ठेगाना:
जिल्ला: भक्तपुर
गाविस: कटुञ्जे
वार्ड नं.: 7
टोल: कटुन्जे
अस्थायी ठेगाना:
जिल्ला: भक्तपुर
गाविस: कटुञ्जे
वार्ड नं.: 7
टोल: कटुन्जे
लिङ्ग: महिला
थर: विसुङके
जात: जनजाति
भाषा: नेपाली
घटना हुँदाको पेशा: राजनीति
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद: नेकपा माओवादी, कार्यकर्ता
बाबुको नाम: रामबहादुर न्यौपाने
आमाको नाम: जमुना न्यौपाने
शैक्षिक स्तर: साक्षर
आर्थिक स्तर: निम्नमध्यम
वैवाहिक स्थिति: विवाहित
विवाहित भए पति वा पत्नीको नाम: स्व. रामगौपाल विसुङके
छोराको संख्या: 1
छोरीको संख्या: 1
अन्य आश्रितहरु भए संख्या: 3
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
विद्यालय जान्छन् वा जाँदैनन्: NS
कतै काममा लागेको भए कामको प्रकृति:
आश्रितहरुको जीविकोपार्जनको आधार: ज्यालादारी
क्षतिपुर्ती प्राप्त: Yes
प्राप्त भएको भए कोबाट: नेपाल सरकार र माओवादी पार्टी बाट
कति रकम बराबर(रु.): 500000
घटनाको प्रभाव
पिडितपक्ष विस्थापित भएको: NS
विस्थापित भएको स्थान:
मिति: 0000-00-00
पुनस्थापित भएको भए मिति:
0000-00-00
पुनस्थापित नभएको भए हालको अवस्था:
पीडक पक्ष
स्थायी ठेगाना :
जिल्ला: काठमाडौं
गाविस: नखुलेको
वार्ड नं.:
0
टोल:
अस्थायी ठेगाना :
जिल्ला:
गाविस: नखुलेको
वार्ड नं.:
0
टोल:
सम्पर्क नं.
लिङ्ग:
नखुलेको
थर:
जात:
नखुलेको
भाषा:
नखुलेको
उमेर:
0
पेशा:
नखुलेको
संबद्ध संस्था वा कार्यालयको नाम:
युद्ध भैरवनाथ गण काठमाण्डौ
पद:
घटना गराउन आदेश दिने वा जिम्मेवार ब्यक्तिको नाम:
ठेगाना:
पद:
संस्था वा कार्यालयको नाम:
नेपाली सेना
शैक्षिक स्तर:
नखुलेको
पीडकपक्षको भनाइ:
बेपत्ता नपारीएको खुलासा
घटनाको संबन्धमा कतै उजुरी दिएको: NS
छ भने
कार्यालयको नाम:
राष्ट्रिय मानवअधिकार आयोग,सर्वोच्च र सुरक्षा निकाय
दर्ता नम्बर:
निवेदन दिएको मिति: 0000-00-00
उक्त कार्यालयले घटनाको संबन्धमा गरेको कारबाही प्रक्रिया:
गोप्य
संबन्धित अधिकारीको नाम:
पद
अदालत वा अर्धन्यायिक निकायबाट कुनै निर्णय भएको भए मिति: 2066-05-28
निर्णय गर्ने अधिकारी वा न्यायधीशको नाम: श्यामबाबु काफ्ले
पद
सरक्षण अधिकृत
कार्यालयको नाम:
राष्ट्रिय मानवअधिकार आयोग
निर्णयको सङ्क्षिप्त विवरण:
पीडितलाई भैरवनाथ गणबाट सेनाले बेपत्ता पारेको र सोको जानकारी गराइएको ।
निर्णय विरुद्ध माथिल्लो निकायमा निवेदन परेको भए त्यसको विवरण:
घटना विवरण
घटना भएको मिति
वि. सं.
2060-09-02
समय: 00:00:00 PM
घटनास्थल
जिल्ला: काठमाडौं
गाविस: नखुलेको
वार्ड नं.:
0
वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
नाम:
ठेगाना
सम्पर्क टेलिफोन नम्बर:
बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो? 0000-00-00
घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
जानकारी दिने व्यक्तिको नाम:
पद
कार्यालय
उनको भनाइ
कटुन्जे गाविस-७ कटुन्जेकी २४ वर्षीया दुर्गा विसुङकेलाई ०६० पुस २ गते सुरक्षाकर्मीले काठमाण्डौंबाट वेपत्ता वनाएका थिए । राष्ट्रिय मानवअधिकार आयोगले पीडितका आफन्त जमुना न्यौपानेलाई २०६६ भदै २८ गते एक पत्र लेखि उनकी छोरीलाई २०६० कार्तिक १३ गते सुरक्षाकर्मीले गिरफ्तार गरी बलपूर्वक बेपत्ता पारेको सम्बन्धमा दर्ता भएको उजुरीमा आयोगबाट २०६६ भदौमा निर्णय हुँदा पीडितलाई नेपाली सेना १० नं बहिनी अन्तरगतको भैरवनाथ गणबाट बेपत्ता परेको देखिएको भन्दै आवश्यक कारबाहीको लागि सरकारलाई सिफारिस गरी पठाएको जानकारी गराएको पत्रबाट पनी बेपत्ता पारिएको घटनाको पुष्टि भएको छ ।
यसैगरी सेनाले काण्माडौंबाट माओवादीको आरोपमा गिरफ्तार गरी शिवपुरीको जंगलमा लगेर मारेर गाडेको २०६२ साउन २३ गतेको कान्तिपुर दैनिक पत्रिकामा प्रकाशित समाचारबाट जानकारी बाहिर आएको थियो ।