INSEC LOGO

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम

फाराम नं.

घटना: बेपत्ता
कम्प्युटर अ. नं. १०२८३
अ. नं. १९
घटना भएको जिल्ला: रामेछाप
गाविस: प्रिती
वार्ड नं.:
टोलको नाम: भस्मे
पीडित विवरण
पीडितको नाम: उपेन्द्रप्रसाद गुरागाई
जन्म मिति:
साल: २०१९
महिना: ००
गते: ००
उमेर: ४०
स्थायी ठेगाना:
जिल्ला: रामेछाप
गाविस: प्रिती
वार्ड नं.: 6
टोल: तुलेपु
अस्थायी ठेगाना:
जिल्ला: रामेछाप
गाविस: प्रिती
वार्ड नं.: 6
टोल: तुलेपु
लिङ्ग: पुरुष
थर: गुरागाई
जात: बाहुन/क्षेत्री
भाषा: नेपाली
घटना हुँदाको पेशा: कृषि
कार्यालयको नाम:
पद:
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
बाबुको नाम:
आमाको नाम: पवित्रा उपाध्याय
शैक्षिक स्तर: साक्षर
आर्थिक स्तर: निम्नमध्यम
वैवाहिक स्थिति: विवाहित
विवाहित भए पति वा पत्नीको नाम:
छोराको संख्या: 5
छोरीको संख्या: 0
अन्य आश्रितहरु भए संख्या: 0
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
विद्यालय जान्छन् वा जाँदैनन्: NS
कतै काममा लागेको भए कामको प्रकृति: १ छोरा प्रहरीमा १ सेनामा जागिरे
आश्रितहरुको जीविकोपार्जनको आधार: कृषि
क्षतिपुर्ती प्राप्त: Yes
प्राप्त भएको भए कोबाट:
कति रकम बराबर(रु.): 500000
घटनाको प्रभाव
पिडितपक्ष विस्थापित भएको: No
विस्थापित भएको स्थान:
मिति: 0000-00-00
पुनस्थापित भएको भए मिति: 0000-00-00
पुनस्थापित नभएको भए हालको अवस्था:
पीडक पक्ष
राज्य गैर राज्य एमाओवादी
पीडक विवरण
नाम शुभराज सुनुवार
स्थायी ठेगाना :
जिल्ला: रामेछाप
गाविस: कुंभुकास्थली
वार्ड नं.: 7
टोल:
अस्थायी ठेगाना :
जिल्ला:
गाविस: कुंभुकास्थली
वार्ड नं.: 7
टोल:
सम्पर्क नं.
लिङ्ग: पुरुष
थर: सुनुवार
जात: जनजाति
भाषा: नेपाली
उमेर: 40
पेशा: राजनीति
संबद्ध संस्था वा कार्यालयको नाम: नेकपा माओवादी
पद:
घटना गराउन आदेश दिने वा जिम्मेवार ब्यक्तिको नाम: तिर्थबहादुर कार्की
ठेगाना:
पद: जि.क. स.
संस्था वा कार्यालयको नाम: नेकपा माओवादी
शैक्षिक स्तर: नखुलेको
पीडकपक्षको भनाइ:
घटनाको संबन्धमा कतै उजुरी दिएको: NS
छैन भने कारण:
छ भने
कार्यालयको नाम: ICRC/ NHRC/ प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय
दर्ता नम्बर:
निवेदन दिएको मिति: 0000-00-00
उक्त कार्यालयले घटनाको संबन्धमा गरेको कारबाही प्रक्रिया:
संबन्धित अधिकारीको नाम:
पद
संबन्धित अधिकारीको भनाइ:
अदालत वा अर्धन्यायिक निकायबाट कुनै निर्णय भएको भए मिति: 0000-00-00
निर्णय गर्ने अधिकारी वा न्यायधीशको नाम:
पद
कार्यालयको नाम:
निर्णयको सङ्क्षिप्त विवरण:
निर्णय विरुद्ध माथिल्लो निकायमा निवेदन परेको भए त्यसको विवरण:
घटना विवरण
घटना भएको मिति
वि. सं. 2059-09-12
समय: 11:30:00 PM
घटनास्थल
जिल्ला: रामेछाप
गाविस: प्रिती
वार्ड नं.: 6
वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
नाम:
ठेगाना
सम्पर्क टेलिफोन नम्बर:
बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो? 0000-00-00
घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
जानकारी दिने व्यक्तिको नाम:
पद
कार्यालय
उनको भनाइ
प्रिती गाविस�६ का उपेन्द्रप्रसाद गुरागाई ०५९ पुस १२ गते गाउँकै इन्द्रबहादुर कटुवालकी पत्नीको मृत्युको काजकिरिया गर्न गएको अवस्थामा राती सोही घरबाट नियन्त्रणमा लिई बेपत्ता बनाए । उनको छोरा सेनामा जागिरे भएको कारण माओवादीले अपहरण गरेका थिए । युद्ध विरामपछि माओवादीका एरियास्तरका एक कार्यकर्ताले गुरागाईको ओखलढुंगाको टारकेराबारी गाविसमा हत्या भएको जानकारी परिवारलाई भएका भए पनि पार्टीले आधिकारिक रुपमा केही बताएको छैन ।