घटना:
हत्या(गम्भिर प्रकृति)
कम्प्युटर अ. नं.
१०३९६
घटना भएको जिल्ला: भोजपुर
गाविस: रानीवास
वार्ड नं.: ८
टोलको नाम: हतुवागढी
पीडित विवरण
पीडितको नाम: देबेन्द्र राई
जन्म मिति:
साल: २०४१
महिना: ११
गते: १५
उमेर: ३०
स्थायी ठेगाना:
जिल्ला: भोजपुर
गाविस: देवानटार
वार्ड नं.: 7
टोल: गुर्धुम्
अस्थायी ठेगाना:
जिल्ला: नखुलेको
गाविस: नखुलेको
वार्ड नं.: 0
टोल:
लिङ्ग: पुरुष
थर: राई
जात: जनजाति
भाषा: राइ
घटना हुँदाको पेशा: ज्यालादारी
कार्यालयको नाम:
पद: नखुलेको
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
बाबुको नाम: बलबहादुर राई
आमाको नाम: मैनीमाया राई
शैक्षिक स्तर: साक्षर
आर्थिक स्तर: निम्न
वैवाहिक स्थिति: विवाहित
विवाहित भए पति वा पत्नीको नाम: सरञ्चीकला राई
छोराको संख्या: 0
छोरीको संख्या: 0
अन्य आश्रितहरु भए संख्या: 1
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
विद्यालय जान्छन् वा जाँदैनन्: NS
कतै काममा लागेको भए कामको प्रकृति:
आश्रितहरुको जीविकोपार्जनको आधार: ज्यालादारी
क्षतिपुर्ती प्राप्त: Yes
प्राप्त भएको भए कोबाट: नेपाल सकारबाट
कति रकम बराबर(रु.): 500000
घटनाको प्रभाव
पिडितपक्ष विस्थापित भएको: No
विस्थापित भएको स्थान:
मिति: 0000-00-00
पुनस्थापित भएको भए मिति:
0000-00-00
पुनस्थापित नभएको भए हालको अवस्था:
पीडक पक्ष
नाम
दिनेश श्रेष्ठ शाही नेपाली सैनिक कालिध्वज गण रानीबास भोजपुर
स्थायी ठेगाना :
जिल्ला: नखुलेको
गाविस: नखुलेको
वार्ड नं.:
0
टोल:
अस्थायी ठेगाना :
जिल्ला:
गाविस: रानीवास
वार्ड नं.:
8
टोल:
हतुवागढी
सम्पर्क नं.
लिङ्ग:
पुरुष
थर:
श्रेष्ठ
जात:
जनजाति
भाषा:
नेपाली
उमेर:
0
पेशा:
सेना
संबद्ध संस्था वा कार्यालयको नाम:
शाही नेपाली सेना
पद:
क्याप्टेन
घटना गराउन आदेश दिने वा जिम्मेवार ब्यक्तिको नाम:
दिनेश श्रेष्ठ, शाही नेपाली सैनिक कालिध्वज गण रानीबास भोजपुर
ठेगाना:
भोजपुर
पद:
क्याप्टेन
संस्था वा कार्यालयको नाम:
शाही नेपाली सेना
शैक्षिक स्तर:
स्नातक
पीडकपक्षको भनाइ:
माओवादीमा लागेकाले गिरफ्तार गरेकोमा हिरासतमै मृत्यु भएको
घटनाको संबन्धमा कतै उजुरी दिएको: NS
छ भने
कार्यालयको नाम:
राष्ट्रिय मानवअिधकार आयोग
दर्ता नम्बर:
0
निवेदन दिएको मिति: 0000-00-00
उक्त कार्यालयले घटनाको संबन्धमा गरेको कारबाही प्रक्रिया:
घटनाको छानविन गरी दोषिमाथि कारवाही गर्न सिफारिस गरेको
संबन्धित अधिकारीको नाम:
पद
मानवअधिकार अधिकृत
संबन्धित अधिकारीको भनाइ:
दोषिमाथि कारवाही र पीडितलाई क्षतिपूर्ति दिन सिफारिस गरिएको छ ।
अदालत वा अर्धन्यायिक निकायबाट कुनै निर्णय भएको भए मिति: 0000-00-00
निर्णय गर्ने अधिकारी वा न्यायधीशको नाम:
पद
कार्यालयको नाम:
निर्णयको सङ्क्षिप्त विवरण:
निर्णय विरुद्ध माथिल्लो निकायमा निवेदन परेको भए त्यसको विवरण:
घटना विवरण
घटना भएको मिति
वि. सं.
2062-09-20
समय: 04:00:00 PM
घटनास्थल
जिल्ला: भोजपुर
गाविस: रानीवास
वार्ड नं.:
8
अस्पतालको नाम : भोजपुर जिल्ला अस्पताल
मिति:
2062-09-23
चिकित्सकको नाम : डा. भवानी शर्मा
सदगत गरिएको स्थान :
भोजपुर गाविस- ४, भोजपुर
घटनाको पूर्ण विवरण(को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):
देवानटार गाविस-७ निवासी ज्यालादा मजदुर देवेन्द्र राईलाई रानीवास गाविस-८ हतुवागढीमा रहेको संयुक्त सुरक्षा बेसक्याम्पको शाही नेपाली सेनाको टोलीले व्यारेकको उतरी गेटबाट ०६२ पुस २० गते दिउँसो गिरफ्तार गरी व्यारेकमा लगेर शारीरिक यातना दिएर हत्या गरे । सो व्यारेकका क्याप्टेन दिनेश श्रेष्ठ सहितले यातना दिने क्रममै उनको पुस २० गते राति व्यारेकमै मृत्यु भएको थियो । देवेन्द्रका हत्या अभियुक्तमाथि शाही नेपाली सेनाले कारवाही गरेको जनाए पनि त्यसलाई विस्तृतरुपमा खुलाएन ।