INSEC LOGO

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम

फाराम नं.

घटना: हत्या(विद्युतीय धरापमा मृत्यु)
कम्प्युटर अ. नं. ३२९२
अ. नं. ३६
घटना भएको जिल्ला: रूपन्देही
गाविस: आनन्दबन
वार्ड नं.:
टोलको नाम: मणिग्राम
पीडित विवरण
पीडितको नाम: गिरबहादुर सेनवली
जन्म मिति:
साल: २०२९
महिना: ०९
गते: १३
उमेर: ४२
स्थायी ठेगाना:
जिल्ला: गुल्मी
गाविस: म्यालपोखरी
वार्ड नं.: 8
टोल:
अस्थायी ठेगाना:
जिल्ला: नखुलेको
गाविस: नखुलेको
वार्ड नं.: 0
टोल:
लिङ्ग: पुरुष
थर: सेनवली
जात: बाहुन/क्षेत्री
भाषा: नेपाली
घटना हुँदाको पेशा: प्रहरी
कार्यालयको नाम: इलाका प्रहरी कार्यालय बुटवल
पद: प्रहरी सहायक निरिक्षक
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
बाबुको नाम: जीतबहादुर सेनवली
आमाको नाम: पद्मा सेनवली
शैक्षिक स्तर: नखुलेको
आर्थिक स्तर: नखुलेको
वैवाहिक स्थिति: नखुलेको
विवाहित भए पति वा पत्नीको नाम: रीता सेनवली
छोराको संख्या: 1
छोरीको संख्या: 1
अन्य आश्रितहरु भए संख्या: 0
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
विद्यालय जान्छन् वा जाँदैनन्: NS
कतै काममा लागेको भए कामको प्रकृति: शिक्षिका
आश्रितहरुको जीविकोपार्जनको आधार: जागीर
क्षतिपुर्ती प्राप्त: Yes
प्राप्त भएको भए कोबाट: जिल्ला प्रशासन कार्यालय
कति रकम बराबर(रु.): 750000
घटनाको प्रभाव
पिडितपक्ष विस्थापित भएको: No
विस्थापित भएको स्थान:
मिति: 0000-00-00
पुनस्थापित भएको भए मिति: 0000-00-00
पुनस्थापित नभएको भए हालको अवस्था:
पीडक पक्ष
राज्य गैर राज्य एमाओवादी
पीडक विवरण
नाम नेकपा माओवादी
स्थायी ठेगाना :
जिल्ला: नखुलेको
गाविस: नखुलेको
वार्ड नं.: 0
टोल:
अस्थायी ठेगाना :
जिल्ला:
गाविस: नखुलेको
वार्ड नं.: 0
टोल:
सम्पर्क नं.
लिङ्ग: नखुलेको
थर:
जात: नखुलेको
भाषा: नखुलेको
उमेर: 0
पेशा: नखुलेको
संबद्ध संस्था वा कार्यालयको नाम: नेकपा माओवादी
पद:
घटना गराउन आदेश दिने वा जिम्मेवार ब्यक्तिको नाम:
ठेगाना:
पद:
संस्था वा कार्यालयको नाम:
शैक्षिक स्तर: नखुलेको
पीडकपक्षको भनाइ:
घटनाको संबन्धमा कतै उजुरी दिएको: NS
छैन भने कारण:
छ भने
कार्यालयको नाम:
दर्ता नम्बर:
निवेदन दिएको मिति: 0000-00-00
उक्त कार्यालयले घटनाको संबन्धमा गरेको कारबाही प्रक्रिया:
संबन्धित अधिकारीको नाम:
पद
संबन्धित अधिकारीको भनाइ:
अदालत वा अर्धन्यायिक निकायबाट कुनै निर्णय भएको भए मिति: 0000-00-00
निर्णय गर्ने अधिकारी वा न्यायधीशको नाम:
पद
कार्यालयको नाम:
निर्णयको सङ्क्षिप्त विवरण:
निर्णय विरुद्ध माथिल्लो निकायमा निवेदन परेको भए त्यसको विवरण:
घटना विवरण
घटना भएको मिति
वि. सं. 2062-05-06
समय: 11:00:00 AM
घटनास्थल
जिल्ला: रूपन्देही
गाविस: आनन्दबन
वार्ड नं.: 3
पोस्टमार्टम भएको भए
अस्पतालको नाम : लुम्विनि अञ्चल अस्पताल बुटवल
मिति: 2062-05-06
चिकित्सकको नाम : नखुलेको
सदगत गरिएको स्थान : नखुलेको
घटनाको पूर्ण विवरण(को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):
म्यालपोखरी गाविस�८ निवासी प्रसनि गिरबहादुर सेनवलीको माओवादी कार्यकर्ताले ०६२ भदौ ६ गते रुपन्देही जिल्लाको आनन्दबन-३ मणिग्राममा प्रहरीलाई लक्षित गरी थापेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो । राममणि क्याम्पसमा चलिरहेको परीक्षाको सुरक्षार्थको निम्ति जाँदै गर्दा प्रहरीको गाडी माओवादीले थापेको विद्युतीय धरापमा परेको थियो ।