घटना:
हत्या(दोहोरो भिडन्तमा मृत्यु)
कम्प्युटर अ. नं.
३५७५
घटना भएको जिल्ला: सिन्धुली
गाविस: कमलामाई नपा
वार्ड नं.: ११
टोलको नाम: भिमान
पीडित विवरण
पीडितको नाम: कृष्णकुमार श्रेष्ठ
जन्म मिति:
साल: २०१९
महिना: ०१
गते: ०१
उमेर: ५५
स्थायी ठेगाना:
जिल्ला: नवलपरासी
गाविस: रामनगर
वार्ड नं.: 8
टोल: भनौडी
अस्थायी ठेगाना:
जिल्ला: रूपन्देही
गाविस: बुटवल नपा
वार्ड नं.: 8
टोल:
लिङ्ग: पुरुष
थर: श्रेष्ठ
जात: जनजाति
भाषा: नेवारी
घटना हुँदाको पेशा: प्रहरी
कार्यालयको नाम: इलाका प्रहरी कार्यालय सिन्धुली
पद: प्रहरी निरीक्षक
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
बाबुको नाम: पूर्णलाल श्रेष्ठ
आमाको नाम: नखुलेको
शैक्षिक स्तर: प्रमाणपत्र
आर्थिक स्तर: मध्यम
वैवाहिक स्थिति: विवाहित
विवाहित भए पति वा पत्नीको नाम: सरस्वती श्रेष्ठ
छोराको संख्या: 1
छोरीको संख्या: 1
अन्य आश्रितहरु भए संख्या: 0
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
विद्यालय जान्छन् वा जाँदैनन्: NS
कतै काममा लागेको भए कामको प्रकृति:
आश्रितहरुको जीविकोपार्जनको आधार: कृषि
क्षतिपुर्ती प्राप्त: Yes
प्राप्त भएको भए कोबाट: नेपाल सरकार
कति रकम बराबर(रु.): 500000
घटनाको प्रभाव
पिडितपक्ष विस्थापित भएको: No
विस्थापित भएको स्थान:
मिति: 0000-00-00
पुनस्थापित भएको भए मिति:
0000-00-00
पुनस्थापित नभएको भए हालको अवस्था:
पीडक पक्ष
स्थायी ठेगाना :
जिल्ला: सिन्धुली
गाविस: नखुलेको
वार्ड नं.:
0
टोल:
भिमाद
अस्थायी ठेगाना :
जिल्ला:
गाविस: नखुलेको
वार्ड नं.:
0
टोल:
सम्पर्क नं.
लिङ्ग:
नखुलेको
थर:
जात:
नखुलेको
भाषा:
नेपाली
उमेर:
0
पेशा:
राजनीति
संबद्ध संस्था वा कार्यालयको नाम:
नेकपा माओवादी
पद:
घटना गराउन आदेश दिने वा जिम्मेवार ब्यक्तिको नाम:
ठेगाना:
पद:
संस्था वा कार्यालयको नाम:
शैक्षिक स्तर:
नखुलेको
घटनाको संबन्धमा कतै उजुरी दिएको: NS
छ भने
कार्यालयको नाम:
दर्ता नम्बर:
निवेदन दिएको मिति: 0000-00-00
उक्त कार्यालयले घटनाको संबन्धमा गरेको कारबाही प्रक्रिया:
संबन्धित अधिकारीको नाम:
पद
अदालत वा अर्धन्यायिक निकायबाट कुनै निर्णय भएको भए मिति: 0000-00-00
निर्णय गर्ने अधिकारी वा न्यायधीशको नाम:
पद
कार्यालयको नाम:
निर्णयको सङ्क्षिप्त विवरण:
निर्णय विरुद्ध माथिल्लो निकायमा निवेदन परेको भए त्यसको विवरण:
घटना विवरण
घटना भएको मिति
वि. सं.
2059-05-22
समय: 10:00:00 PM
घटनास्थल
जिल्ला: सिन्धुली
गाविस: कमलामाई नपा
वार्ड नं.:
11
अस्पतालको नाम : विरेन्द्र अस्पताल
मिति:
0000-00-00
चिकित्सकको नाम : नखुलेको
सदगत गरिएको स्थान :
त्रिर्वणीघाट नवलपरासी
घटनाको पूर्ण विवरण(को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):
रामनगर गाविस�८ मतौडी निवासी सिन्धुली जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक कृष्णकुमार श्रेष्ठको २०५९ भदौ २२ गते माओवादीसगँ सिन्धुली जिल्ला कमलामाई नपा-११ भिमानस्थित प्रहरी कार्यालयमा भएको दोहोरो भिडन्तमा परी गोली लागि घटनास्थलमै मृत्यु भएको थियो ।