INSEC LOGO

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम

फाराम नं.

घटना: बेपत्ता
कम्प्युटर अ. नं. ५७६६
अ. नं. ४२४
घटना भएको जिल्ला: बर्दिया
गाविस: ठाकुरद्वारा
वार्ड नं.:
टोलको नाम: सुतैया
पीडित विवरण
पीडितको नाम: हुमबहादुर शाही
जन्म मिति:
साल: २०३१
महिना: ०३
गते: १८
उमेर: ४०
स्थायी ठेगाना:
जिल्ला: बर्दिया
गाविस: ठाकुरद्वारा
वार्ड नं.: 4
टोल: सुतैया
अस्थायी ठेगाना:
जिल्ला: नखुलेको
गाविस: नखुलेको
वार्ड नं.: 0
टोल:
लिङ्ग: पुरुष
थर: शाही
जात: बाहुन/क्षेत्री
भाषा: नेपाली
घटना हुँदाको पेशा: कृषि
कार्यालयको नाम:
पद:
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
बाबुको नाम: दलभक्त शाही
आमाको नाम: लक्ष्मी शाही
शैक्षिक स्तर: प्रावि
आर्थिक स्तर: निम्नमध्यम
वैवाहिक स्थिति: विवाहित
विवाहित भए पति वा पत्नीको नाम: जयन्ती शाही
छोराको संख्या: 1
छोरीको संख्या: 2
अन्य आश्रितहरु भए संख्या: 0
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
विद्यालय जान्छन् वा जाँदैनन्: NS
कतै काममा लागेको भए कामको प्रकृति:
आश्रितहरुको जीविकोपार्जनको आधार: कृषि
क्षतिपुर्ती प्राप्त: Yes
प्राप्त भएको भए कोबाट: जिल्ला प्रशासन कार्यालय
कति रकम बराबर(रु.): 500000
घटनाको प्रभाव
पिडितपक्ष विस्थापित भएको: No
विस्थापित भएको स्थान:
मिति: 0000-00-00
पुनस्थापित भएको भए मिति: 0000-00-00
पुनस्थापित नभएको भए हालको अवस्था:
पीडक पक्ष
राज्य गैर राज्य
पीडक विवरण
नाम शाही नेपाली सेना
स्थायी ठेगाना :
जिल्ला: नखुलेको
गाविस: नखुलेको
वार्ड नं.: 0
टोल:
अस्थायी ठेगाना :
जिल्ला:
गाविस: नखुलेको
वार्ड नं.: 0
टोल:
सम्पर्क नं.
लिङ्ग: नखुलेको
थर:
जात: नखुलेको
भाषा: नखुलेको
उमेर: 0
पेशा: नखुलेको
संबद्ध संस्था वा कार्यालयको नाम: बरख दल गुल्म ठाकुरद्बारा
पद:
घटना गराउन आदेश दिने वा जिम्मेवार ब्यक्तिको नाम: लवसिंह रायमाझी
ठेगाना:
पद: मेजर
संस्था वा कार्यालयको नाम: बरखदल गुल्म ठाकुरद्बारा
शैक्षिक स्तर: नखुलेको
पीडकपक्षको भनाइ:
घटनाको संबन्धमा कतै उजुरी दिएको: NS
छैन भने कारण:
डरत्रासका कारण
छ भने
कार्यालयको नाम:
दर्ता नम्बर:
निवेदन दिएको मिति: 0000-00-00
उक्त कार्यालयले घटनाको संबन्धमा गरेको कारबाही प्रक्रिया:
संबन्धित अधिकारीको नाम:
पद
संबन्धित अधिकारीको भनाइ:
अदालत वा अर्धन्यायिक निकायबाट कुनै निर्णय भएको भए मिति: 0000-00-00
निर्णय गर्ने अधिकारी वा न्यायधीशको नाम:
पद
कार्यालयको नाम:
निर्णयको सङ्क्षिप्त विवरण:
निर्णय विरुद्ध माथिल्लो निकायमा निवेदन परेको भए त्यसको विवरण:
घटना विवरण
घटना भएको मिति
वि. सं. 2058-12-24
समय: 00:00:00 PM
घटनास्थल
जिल्ला: बर्दिया
गाविस: ठाकुरद्वारा
वार्ड नं.: 4
वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
नाम:
ठेगाना
सम्पर्क टेलिफोन नम्बर:
बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?
घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति:
जानकारी दिने व्यक्तिको नाम:
पद
कार्यालय
उनको भनाइ
बर्दिया ठाकुरद्बारा गाविस-४ सुतैयाका २७ वर्षीय हुकुमबहादुर शाहीलाई ०५८ चैत २४ गते ठाकुरद्बारामा रहेको बरखदल गुल्ममा तारेख लिन जाँदा व्यारेकबाटै बेपत्ता बनायो। उनलाई यस अघि घरबाटै पक्राउ गरी तारेखमा छोडेको थियो । ०५८ चैत २४ गते व्यारेकको गेटसम्म गएको देखेको निकुञ्जका कर्मचारी निलकण्ठ कँडेल बताएको पीडित परिवारले बताए । सोही दिन सोध्न जाँदा गेटसम्म जान नदिएको ०५८ चैत २५ गते जादा केही जवाफ नपाएको पीडित परिवारले बताए । उनको अवस्था हालसम्म अज्ञात रहेको छ ।