घटना:
बेपत्ता
कम्प्युटर अ. नं.
५८२८
घटना भएको जिल्ला: बर्दिया
गाविस: पाताभार
वार्ड नं.: २
टोलको नाम: गणेशपुर
पीडित विवरण
पीडितको नाम: गणेशबहादुर चौधरी
जन्म मिति:
साल: २०३८
महिना: १२
गते: २९
उमेर: ३२
स्थायी ठेगाना:
जिल्ला: बर्दिया
गाविस: पाताभार
वार्ड नं.: 2
टोल: गणेशपुर
अस्थायी ठेगाना:
जिल्ला: नखुलेको
गाविस: नखुलेको
वार्ड नं.: 0
टोल:
लिङ्ग: पुरुष
थर: थारु
जात: जनजाति
भाषा: थारु
घटना हुँदाको पेशा: विद्यार्थी
कार्यालयको नाम: बबई बहुमुखी क्याम्पस गुलरिया
पद:
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
बाबुको नाम: गोपाल थारु
आमाको नाम: भरथरनिया थारु
शैक्षिक स्तर: प्रमाणपत्र
आर्थिक स्तर: मध्यम
वैवाहिक स्थिति: अविवाहित
विवाहित भए पति वा पत्नीको नाम:
छोराको संख्या: 0
छोरीको संख्या: 0
अन्य आश्रितहरु भए संख्या: 3
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
विद्यालय जान्छन् वा जाँदैनन्: NS
कतै काममा लागेको भए कामको प्रकृति:
आश्रितहरुको जीविकोपार्जनको आधार: कृषि
क्षतिपुर्ती प्राप्त: Yes
प्राप्त भएको भए कोबाट: जिल्ला प्रशासन कार्यालय
कति रकम बराबर(रु.): 500000
घटनाको प्रभाव
पिडितपक्ष विस्थापित भएको: No
विस्थापित भएको स्थान:
मिति: 0000-00-00
पुनस्थापित भएको भए मिति:
0000-00-00
पुनस्थापित नभएको भए हालको अवस्था:
पीडक पक्ष
स्थायी ठेगाना :
जिल्ला: नखुलेको
गाविस: नखुलेको
वार्ड नं.:
0
टोल:
अस्थायी ठेगाना :
जिल्ला:
गाविस: नखुलेको
वार्ड नं.:
0
टोल:
सम्पर्क नं.
लिङ्ग:
नखुलेको
थर:
जात:
नखुलेको
भाषा:
नेपाली
उमेर:
0
पेशा:
नखुलेको
संबद्ध संस्था वा कार्यालयको नाम:
ठाकुरद्बारामा रहेको सेनाको व्यारेक
पद:
घटना गराउन आदेश दिने वा जिम्मेवार ब्यक्तिको नाम:
रमेश स्वार
ठेगाना:
नेपालगंज
पद:
लेफ्टीनेण्ट
संस्था वा कार्यालयको नाम:
बर्दिया पुर्वी चिसापानी व्यारेक
शैक्षिक स्तर:
नखुलेको
घटनाको संबन्धमा कतै उजुरी दिएको: NS
छैन भने कारण:
डरत्रासका कारण ।
छ भने
कार्यालयको नाम:
दर्ता नम्बर:
निवेदन दिएको मिति: 0000-00-00
उक्त कार्यालयले घटनाको संबन्धमा गरेको कारबाही प्रक्रिया:
संबन्धित अधिकारीको नाम:
पद
अदालत वा अर्धन्यायिक निकायबाट कुनै निर्णय भएको भए मिति: 0000-00-00
निर्णय गर्ने अधिकारी वा न्यायधीशको नाम:
पद
कार्यालयको नाम:
निर्णयको सङ्क्षिप्त विवरण:
निर्णय विरुद्ध माथिल्लो निकायमा निवेदन परेको भए त्यसको विवरण:
घटना विवरण
घटना भएको मिति
वि. सं.
2059-11-23
समय: 00:00:00 PM
घटनास्थल
जिल्ला: बर्दिया
गाविस: पाताभार
वार्ड नं.:
2
वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
नाम:
ठेगाना
सम्पर्क टेलिफोन नम्बर:
बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?
घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति:
जानकारी दिने व्यक्तिको नाम:
पद
कार्यालय
उनको भनाइ
पाताभार गाविस-२ गणेशपुरका १८ वर्षीय जनकबहादुर थारुलाई घरमा घाँस काटिरहेको अवस्थामा ठाकुरद्बारामा रहेको व्यारेकबाट आएको शाही नेपाली सेनाको टोलीले ०५९ फागुन २३ गते घर घेरा हाली कब्जामा लिएर माओवादी भन्दै हतियार देखाउन लगाउँदै लात्तीले मरनासन्न हुने गरी कुटपिट गरे । लगत्तै पछाडि हाँत बाँधेर उनलाई र दाइ गणेशबहादुर चौधरीलाई सोही गाउँको गणेश बाबा चौकमा शाही नेपाली सेनाको टोली आएको ट्रकमा राखी लगे । शाही नेपाली सेनाको टोली आउनु अघि तीन जना प्रहरी सादा पोसाकमा नकाव लगाएका व्यक्ति आएका थिए । पीडित परिवारलाई कराए गोली हान्ने धम्की दिँदै कोठामा थुनेर छोडेको उनको परिवारले बताए । हालसम्म उनको अवस्था अज्ञात रहेको छ ।