INSEC LOGO

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)
पीडितविवरण फारम

फाराम नं.

घटना: बेपत्ता
कम्प्युटर अ. नं. ५८२९
अ. नं. ४५१
घटना भएको जिल्ला: बर्दिया
गाविस: पाताभार
वार्ड नं.:
टोलको नाम: गणेशपुर
पीडित विवरण
पीडितको नाम: जनकबहादुर चौधरी
जन्म मिति:
साल: २०४०
महिना: १०
गते: ११
उमेर: ३१
स्थायी ठेगाना:
जिल्ला: बर्दिया
गाविस: पाताभार
वार्ड नं.: 2
टोल: गणेशपुर
अस्थायी ठेगाना:
जिल्ला: नखुलेको
गाविस: नखुलेको
वार्ड नं.: 0
टोल:
लिङ्ग: पुरुष
थर: थार
जात: जनजाति
भाषा: थारु
घटना हुँदाको पेशा: कृषि
कार्यालयको नाम:
पद:
कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
बाबुको नाम: गोपाल थारु
आमाको नाम: भरथरनिया थारु
शैक्षिक स्तर: साक्षर
आर्थिक स्तर: मध्यम
वैवाहिक स्थिति: अविवाहित
विवाहित भए पति वा पत्नीको नाम:
छोराको संख्या: 0
छोरीको संख्या: 0
अन्य आश्रितहरु भए संख्या: 3
छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
विद्यालय जान्छन् वा जाँदैनन्: NS
कतै काममा लागेको भए कामको प्रकृति:
आश्रितहरुको जीविकोपार्जनको आधार: कृषि
क्षतिपुर्ती प्राप्त: Yes
प्राप्त भएको भए कोबाट: जिल्ला प्रशासन कार्यालय
कति रकम बराबर(रु.): 500000
घटनाको प्रभाव
पिडितपक्ष विस्थापित भएको: No
विस्थापित भएको स्थान:
मिति: 0000-00-00
पुनस्थापित भएको भए मिति: 0000-00-00
पुनस्थापित नभएको भए हालको अवस्था:
पीडक पक्ष
राज्य गैर राज्य
पीडक विवरण
नाम शाही नेपाली सेना
स्थायी ठेगाना :
जिल्ला: नखुलेको
गाविस: नखुलेको
वार्ड नं.: 0
टोल:
अस्थायी ठेगाना :
जिल्ला:
गाविस: नखुलेको
वार्ड नं.: 0
टोल:
सम्पर्क नं.
लिङ्ग: नखुलेको
थर:
जात: नखुलेको
भाषा: नेपाली
उमेर: 0
पेशा: नखुलेको
संबद्ध संस्था वा कार्यालयको नाम: ठाकुरद्बारामा रहेको सेनाको व्यारेक
पद:
घटना गराउन आदेश दिने वा जिम्मेवार ब्यक्तिको नाम: रमेश स्वार
ठेगाना: नेपालगंज
पद: लेफ्टीनेण्ट
संस्था वा कार्यालयको नाम: बर्दिया पुर्वी चिसापानी व्यारेक
शैक्षिक स्तर: नखुलेको
पीडकपक्षको भनाइ:
घटनाको संबन्धमा कतै उजुरी दिएको: NS
छैन भने कारण:
डरत्रासका कारण ।
छ भने
कार्यालयको नाम:
दर्ता नम्बर:
निवेदन दिएको मिति: 0000-00-00
उक्त कार्यालयले घटनाको संबन्धमा गरेको कारबाही प्रक्रिया:
संबन्धित अधिकारीको नाम:
पद
संबन्धित अधिकारीको भनाइ:
अदालत वा अर्धन्यायिक निकायबाट कुनै निर्णय भएको भए मिति: 0000-00-00
निर्णय गर्ने अधिकारी वा न्यायधीशको नाम:
पद
कार्यालयको नाम:
निर्णयको सङ्क्षिप्त विवरण:
निर्णय विरुद्ध माथिल्लो निकायमा निवेदन परेको भए त्यसको विवरण:
घटना विवरण
घटना भएको मिति
वि. सं. 2058-11-23
समय: 00:00:00 PM
घटनास्थल
जिल्ला: बर्दिया
गाविस: पाताभार
वार्ड नं.: 2
वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
नाम:
ठेगाना
सम्पर्क टेलिफोन नम्बर:
बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?
घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति:
जानकारी दिने व्यक्तिको नाम:
पद
कार्यालय
उनको भनाइ
बर्दिया पाताभार गाविस-२ गणेशपुरका २० वर्षीय गणेशबहादुर चौधरीलाई ठाकुरद्बाराबाट आएको शाही नेपाली सेनाको टोलीले ०५८ फागुन २३ गते ६ बजे घरमा सुतिरहेको अवस्थामा आँगनमा ल्याई लात्तीले मरणासन्न हुने गरी कुटपिट गरी सोही गाउँको गणेश बाबा चोकमा शाही नेपाली सेनाको टोली चढिआएको ट्रक गाडीमा राखी लगे । शाही नेपाली सेनाको टोली आउनु अगाडि तीन जना मुखमा नकाव लगाएका प्रहरी आएका थिए । गणेश बहादुरसँग उनका भाइ जनकबहादुरलाई पनि पछाडि हाँत बाँधेर लगे । पीडित परिवारलाई कराए गोली हानी मारी दिने धम्की दिँदै घरको कोठामा थुनिदिएको पीडितका परिवारले बताए । हालसम्म पीडितको अवस्था अज्ञात रहेको छ ।