गजुरी गाउँपालिका–५, घाटवेशी आसपासको क्षतिग्रस्त बजार (फोटोफिचर)
धादिङ । २०८३ भदौ २७ गते
भोटेकाशी नदीमा ०८३ भदौ १० गते आएको बाढीका कारण गजुरी गाउँपालिका–५ घाटवेशी आसपासको क्षतिग्रस्त बजारको लेदो पन्छाउने कार्य भइरहेको छ । स्वयमसेवकहरुद्वारा समेत सरसफाई गरिदै छ ।