गोरखा । २०८३ असोज ५ गते

भोटेकोशी बाढीपछि शहिद लखन गाउँपालिका अन्तर्गतको त्रिशुली नदी किनारमा ०८३ असोज ३ गते थप एक जनाको शव भेटिएको छ । यो सँगै गोरखामा हालसम्म ७९ शव भेटिएको छ । गोरखामा भेटिएका शवमध्ये ७२ शवको व्यवस्थापन र ६ शवको पहिचानपछि शव आफन्तको जिम्मा लगाइएको छ ।

हरिराम उप्रेती