नुवाकोट । २०८३ भदौ २५ गते
बिदुर नगरपालिका–१, इन्द्रायणी घाटबाट बिदुर नगरपालिका–९, कोलनी जोड्ने तुइन सञ्चालनमा आएपछि स्थानीयको आवतजावत सहज भएको छ ।
तुइन बनेसँगै बिरामीलाई अस्पताल लैजान तथा औषधि र अन्य अत्यावश्यक सामग्री ओसारपसार गर्न समेत सहज भएको स्थानीयले बताएका छन् ।







केदार ढकाल
HUMAN RIGHTS NEWS PORTAL