भोटेकोशी बाढीको दुई हप्तासम्म पनि राहत र उद्धार कार्य जारी (फोटोफिचर)

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्र नेपाल–चीन सिमाना टिमुरे घट्टेखोलादेखि बेत्रावतीसम्म सम्पर्कविहीन भएका व्यक्तिहरुको खोजी उद्धार र राहत १३ औं दिनसम्म पनि जारी छ । उत्तरगया गाउँपालिकामा मात्र ६ सयभन्दा बढी व्यक्तिहरु सम्पर्कविहीन छन्। उत्तरगया गाउँपालिका–१ मा मात्र ४ सय जना भन्दा बढी बाढीका कारण सम्पर्कविहिन भएको गाँउपालिकाको प्रारम्भिक तथ्यांक छ । बाढीमा परी ६ सय १३ […]

Published : Sep-17,2026