मानवअधिकारकर्मीहरूले हालसम्म विश्वका १२३ राष्ट्रले रोम विधान अनुमोदन गरिसकेको उल्लेख गर्दै दक्षिण एसियाका बंगलादेश, अफगानिस्तान र माल्दिभ्सलगायतका मुलुक पक्ष राष्ट्र बनिसकेको अवस्थामा नेपालले पनि अन्तर्राष्ट्रिय मानवअधिकार संरक्षण र दण्डहीनताको अन्त्यका लागि रोम विधान अनुमोदन गर्न ढिलाइ गर्न नहुने बताएका छन्।
रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
कर्णाली । २०८३ साउन २ गते
HUMAN RIGHTS NEWS PORTAL








