बुवा फर्किने आशामै ११ वर्षीय छोरा, कुशको शव बनाएर गरियो अन्त्येष्टि
मकवानपुर । २०८३ असोज २३ गते रसुवा बाढीमा बेपत्ता भएका प्रदीप बर्तौलाको अवस्था अझै अज्ञात छ। ३५ दिनसम्म खोजी गर्दा पनि कुनै खबर नआएपछि परिवारले ०८३ असोज १३ गते कुशको...
Published : Oct-09,2026
रसुवाको वेत्रावतीमा बेलिब्रिज जडान सुरु
रसुवा । २०८३ असोज २२ गते भोटेकोशीमा आएको बाढीका कारण पूर्ण रुपमा क्षति भएको नुवाकोट र रसुवाको सीमास्थित बेत्रावतीको फलाखु खोलामा नेपाली सेनाको प्राविधिक टोलीले बेलिब्रिज जडानको काम तीव्र गतिमा...
Published : Oct-08,2026
तुइनबाट राहत, जोखिम मोलेर उद्धार
रसुवा । २०८३ असोज २२ गते भोटेकोसी बाढीपछि सडक सम्पर्कविच्छेद भएको रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ कोमिनमा तुइनको सहायताले जोखिमपूर्ण ढङ्गबाट राहत सामग्री पुर्याइएको छ। सडकमार्ग अवरुद्ध भएपछि नेपाल रेडक्रस सोसाइटीले तुइनमार्फत...
Published : Oct-08,2026
भोटेकोशी–त्रिशूली बाढीको क्षति अध्ययन गर्न संसदीय विशेष समिति धादिङमा
धादिङ । २०८३ असोज २२ गते भोटेकोशी–त्रिशूली बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको स्थलगत अध्ययन गर्न संघीय संसद्को ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’...
Published : Oct-08,2026
भोटेकोशी–त्रिशूली विपद्मा सर्म्पकविहीन व्यक्तिहरुको मृत्यु घोषणा र दर्ताका लागि कानुन संशोधन गरिदै
काठमाडौँ । २०८३ असोज २१ गते भोटेकोशी–त्रिशूली विपद्मा सर्म्पकविहीन भएका व्यक्तिहरूको मृत्यु घोषणा तथा मृत्युदर्ताका लागि प्रचलित कानुन संशोधन गर्ने तयारी भइरहेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बताउनु...
Published : Oct-07,2026
भोटेकोशी बाढी: सम्पर्कविहीन भएका आठ जनाको कुशको शव बनाएर दाहसंस्कार
बर्दिया । २०८३ असोज २१ गते भोटेकोशीमा आएको बाढीपछि भदौ १० गतेदेखि सम्पर्कविहीन रहेका बारबर्दिया नगरपालिकाका आठ जना व्यक्तिको परिवारले कुशको शव बनाएर धार्मिक संस्कार अनुसार दाहसंस्कार गरेका छन् । दाहसंस्कार...
Published : Oct-07,2026
अत्यावश्यकबाहेक खोज तथा उद्धार कार्य स्थगित, पुनर्निर्माण अघि बढाइने
काठमाडौँ । २०८३ असोज २० गते सरकारले भोटेकोशी–त्रिशूली बाढीपछि भइरहेको खोज तथा उद्धार कार्य अत्यावश्यकबाहेक हाललाई स्थगित गरी पुनर्निर्माण तथा पुनर्स्थापनाको काम अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र...
Published : Oct-06,2026
महाविपत्तिबाट प्रभावित बस्ती सुरक्षित स्थानमा सारिने, ल्यान्ड पुलिङबाट नयाँ एकीकृत बस्ती बनाइने
मकवानपुर । २०८३ असोज २० गते बागमती प्रदेश सरकारले ०८३ भदौ १० गते भोटेकोशीमा आएको बाढी–पहिरोबाट प्रभावित तथा जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी नयाँ एकीकृत बस्ती विकास गर्ने योजना...
Published : Oct-06,2026
बेपत्ता भएका व्यक्तिका परिवारलाई आफन्त गुमाउनुको पीडासँगै ऋणको भार
नुवाकोट । २०८३ असोज १९ गते भोटेकोशी हुँदै त्रिशूली नदीमा ०८३ भदौ १० गते आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ की प्रमिला श्रेष्ठको परिवारलाई आफन्त गुमाउने पीडासँगै आर्थिक संकटमा धकेलेको...
Published : Oct-05,2026
हाईल्याण्ड आवासीय विद्यालयद्वारा १३ लाख शुल्क मिनाहा
रसुवा । २०८३ असोज १९ गते भोटेकोशी बाढीका कारण ३७ अभिभावक र नौ विद्यार्थीको मृत्यु भएपछि रसुवाको सदरमुकाम धुन्चेस्थित हाईल्याण्ड आवासीय माध्यमिक विद्यालयले मानवीय समवेदना र सामाजिक उत्तरदायित्वको उच्च उदाहरण...
Published : Oct-05,2026
HUMAN RIGHTS NEWS PORTAL