डाक्टर केसीको जीवन रक्षाका लागि सार्थक वार्ता गर्न इन्सेकको माग
०७७ आश्विन १६ प्रकाशित १५:३१

काठमाडौं ,व्यक्तिको जीवनको रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन नेपाल सरकारसमक्ष माग गरेको छ ।
इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठद्वारा असोज १६ गते जारी प्रेस विज्ञप्तिमा यस्तो माग गरिएको हो ।
HUMAN RIGHTS NEWS PORTAL






