लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रम सम्पन्न
लमजुङ । २०७७ मङ्सिर २६ गते सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा जातीय विभेद र कोभिड–१९ का कारण महिलामा परेको असर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत जिल्लाका विभिन्न सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको कार्यक्रममा गैरसरकारी…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि पूर्व समीक्षा सम्पन्न
सिन्धुपाल्चोक । २०७७ मङ्सिर २६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सन् २०२० भरि जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाहरूको पूर्व समीक्षा कार्यक्रम जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा ०७७ मङ्सिर २५ गते चौतारामा सम्पन्न भयो । [caption id="attachment_21403" align="alignleft" width="247"] ?[/caption] कार्यक्रमका प्रमुख…
मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
मनाङ । २०७७ मङ्सिर २६ गते अनौपचारिक क्षेत्र सवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२१ को लागि सङ्कलन गरी अभिलेख गरिएका घटनाहरुको पूर्व समीक्षा कार्यक्रम मनाङको नासो धारापानीमा सम्पन्न भएको छ । विगतका वर्षहरु झै वर्ष पुस्तक प्रकाशनको पूर्व तयारीका लागि गरिएको समीक्षा कार्यक्रममा जिल्लामा सबैतिर…
लैङ्गिक हिंसाविरुद्धको अभियान : एक वडा एक महिला सम्मान
बाग्लुङ । २०७७ मङ्सिर २६ गते लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्र्दभमा बागलुङको काठेखोला गाउँपालिकाका आठ जना महिलाहरुलाई सम्मान गरेको छ ।गाउँपालिकाका आठ वडामा एक जनाका दरले अति विपन्न तथा एकल आठ जना महिलाहरु छनौट गरी सम्मान गरिएको हो । काठेखोला गाउँपालिकाको आयोजना तथा काठेखोला गाउँपालिका स्तरीय महिला समन्वय…
भानुमा स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर योजना निर्माण
तनहुँ । २०७७ मङ्सिर २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाविच अन्तरक्रिया कार्यक्रम मङ्सिर २४ गते भानु नगरपालिकामा सम्पन्न भएको छ । नगरपालिकाले स्वास्थ्य सम्बन्धी तयार गरेको नीति, कार्यक्रम र कार्यान्वयनको अवस्था तथा स्वास्थ्यको क्षेत्रमा सञ्चालन भइरहेको कार्यक्रमको बारेमा सरोकारवालाहरूलाई जानकारी दिने उद्देश्यले आयोजित…
जातीय विभेदबाट जनप्रतिनिधिपनि अछुतो छैनन्
म्याग्दी । २०७७ मङ्सिर २६ गते जातीय हिंसाबाट जनप्रतिनिधिहरू पनि पीडित रहेको भन्ने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा बेनीमा आयोजित एक कार्यक्रममा कार्यक्रमको सहभागीले बताउनुभएको छ । सामाजिक विकास मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको संयुक्त आयोजनामा बेनीमा आयोजित जातीय विभेद र कोभिड–१९ ले महिलामा…
कोभिड –१९ को महामारीबाट प्रभावित बालबालिकाको अधिकार संरक्षणमा जोड
कास्की । २०७७ मङ्सिर २६ गते ७२ औं मानवअधिकार दिवसको अवसरमा अनौपचारिक सेवा क्षेत्र केन्द्र (इन्सेक) को आयोजनामा कोभिड–१९ ले बालबालिकामा परेको असर विषयक अन्तरक्रिया कार्यक्रम पोखरामा मङ्सिर २५ गते सम्पन्न भयो । अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरुले कोभिड–१९ महामारीमा सबैभन्दा बढी बालबालिका प्रभावित भएको बताउनुभयो । गण्डकी प्रदेश बाल…
अन्तराष्ट्रिय मानव अधिकार दिवस विभिन्न गतविधि गरेर मनाइयो
कर्णाली प्रदेश । २०७७ मङ्सिर २६ गते इन्सेक दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेख शाखाको आयोजनामा तथा इन्सेक दैलेखको सहजीकरणमा ठाँटीकाँध गाउँपालिका–५ तोलीपाटामा मङ्सिर २५ गते मानव अधिकारका लागि गुणस्तरीय शिक्षा सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । अन्तराष्ट्रिय मानव अधिकार दिवस, सबै किसिमका विभेद…
मौलिक हक अनुसार कानुन बन्न नसक्दा नागरिकहरू अधिकारबाट बञ्चितःप्रदेश सभा सदस्य
कपिलवस्तु । २०७७ मङ्सिर २६ गते मौलिक अधिकार बमोजिम कानुन बन्न नसक्दा नागरिकहरू अधिकारबाट बञ्चित भएको लुम्बिनी प्रदेश सभा सदस्य रिना नेपालले बताउनु भएको छ । कपिलवस्तु नगरपालिका, इन्सेक र मधेस मानव अधिकार गृह लगायत सङ्घ संस्थाहरूको आयोजनामा मङ्सिर २५ गते आयोजित महामारीमा मानव अधिकारको अवस्था बिषयक अन्तरक्रिया एवं लैङ्गिक…
मानव अधिकार रक्षकलाई जोखिम र चुनौती बढे
कास्की । २०७७ मङ्सिर २६ गते मानव अधिकार रक्षकहरूको जोखिम र चुनौति बढेको सरोकारवालाहरूले बताएका छन् । मानव अधिकार रक्षक दिवसको सन्र्दभमा राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश, नेपाल पत्रकार महासङ्घ कास्की, एड्भोकेसी फोरम, मानव अधिकार रक्षक संरक्षण र प्रर्वद्धन केन्द्र पोखरा र शान्तिका लागि…
HUMAN RIGHTS NEWS PORTAL