मानव अधिकार वर्षपुस्तक २०२१ को लागि पूर्व समीक्षा सम्पन्न
नवलपरासी (सुस्ता पश्चिम) । २०७७ पुस १ गते इन्सेक नवलपरासी ( पश्चिम ) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर ३० गते सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसालले जिल्लामा सन् २०२० जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका…
नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२१ प्रकाशन पूर्व समीक्षा सम्पन्न
सुर्खेत । २०७७ मङ्सिर ३० गते इन्सेक कालिकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लका अनुसार इन्सेक कालीकोटको आयोजनामा मङ्सिर २९ गते सदरमुकाम मान्ममा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले २०२० जनवरीदेखि डिसेम्वर १४ सम्म सङ्कलन गरिएका घटनाहरू प्रस्तुत गर्नु…
यौनिक अल्पसंख्यकहरूको अधिकार सुनिश्चिततामा जोड
सुर्खेत । २०७७ मङ्सिर ३० गते यौनिक अल्पसंख्यकहरूको अधिकार सुनिश्चित गर्नुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले मङ्सिर ३० गते भर्चुअलमार्फत आयोजना गरेको दलित, महिला, सिमान्तकृत समुदाय र यौनिक अल्पसंख्यकहरूको अधिकार मुलप्रवाहीकरण कार्यशालामा सहभागीहरूले सो कुरामा जोड दिएका हुन् । सहभागीहरूले युगौंदेखि राज्य, समाज र…
नागरिक समाज र सञ्चार क्षेत्रबीच पैरवीका साझा मुद्दा पहिचान गरिने
ओखलढुङ्गा । २०७७ मङ्सिर ३० गते ओखलढुङ्गाका नागरिक समाजका संस्था र पत्रकारहरूबीच पैरवीका साझा मुद्दा तयार गर्ने विषयमा मङ्सिर २९ गते छलफल भएको छ । साझा मुद्दाको पहिचान र बुझाइमा एकरूपता कायम नहुँदा आपसी असझदारी देखिएको सरोकारवालाको बुझाइ छ । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत इन्सेकले ओखलढुङ्गामा आयोजना गरेको ‘विकासका लागि…
खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
सल्यान । २०७७ मङ्सिर ३० गते शारदा नगरपालिकामा सरोकारवालाहरूबिच खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्सिर २९ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सल्यानको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार नीकायलाई जबाफदेही बनाउने कार्यक्रम (इएलपी) परियोजना अन्तर्गत अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले खाद्य उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्…
इन्सेकद्वारा दुई ओटा विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण
सल्यान । २०७७ मङ्सिर २९ गते इन्सेक सल्यानले शारदा नगरपालिकाको महेन्द्र रत्न मावि हिवल्चा र बनाड कुपिण्डे नगरपालिकाको प्रभाकर माविलाइ आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम (इएलपी) परियोजना अन्तर्गत मङ्सिर २८ गते बाल अधिकार चेतना समूह गठन भएको र…
खाद्य अधिकार सम्बन्धि अन्तरक्रिया सम्पन्न
सल्यान । २०७७ मङ्सिर २९ गते बनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा मङसिर २८ गते सरोकारवालाहरूबिच खाद्य अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम (इएलपी) परियोजना अन्तर्गत आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले खाद्य अधिकारका विषयमा…
मौलिक अधिकार कार्यान्वयन नभएसम्म मानव अधिकारको संरक्षण हुँन सक्दैनः सभापति जोशी
कैलाली । २०७७ मङ्सिर २९ गते संविधानमा व्यवस्था गरिएका मौलिक अधिकारहरुको कार्यान्वयन नभएसम्म मानव अधिकारको संरक्षण हुन नसक्ने भएकोले नेपालको संविधानले मौलिक हकका रुपमा ग्यारेन्टी गरेका अधिकारहरुको कार्यान्वयन गरिनु पर्ने सुदूरपश्चिम प्रदेश सामाजिक बिकास समितिका सभापति कुन्ती जोशीले बताउनु भयो । अनौपचरिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय,…
हिंसा र छुवाछुत न्यूनीकरणका लागि सबैजना लाग्नुपर्छ : अध्यक्ष थापा
स्याङ्जा । २०७७ मङ्सिर २७ गते हिंसा अन्त्य गर्न र छुवाछुत न्यूनीकरणका लागि सबैजना लाग्नुपर्ने पुतलीबजार नगरपालिकामा गठन भएको मानव अधिकार समूहकी अध्यक्ष तारक बहादुर थापाले भन्नुभयो । सामाजिक विकास मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर २ मा लैङ्गिक हिंसाविरुद्ध…
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी छायाँ प्रतिवेदनमाथि छलफल
काठमाडाैँ । २०७७ मङ्सिर २७ गते आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको कार्यन्वयनका बारेमा नेपाली नागरिक संस्थाको तर्फबाट तयार पारिएको छायाँ प्रतिवेदनमाथि छलफलका लागि काठमाडौँमा मङ्सिर २७ गते आयोजित राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न गरिएको छ । अन्य सङ्घसंस्थासँगको समन्वयमा मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको सचिवालय इन्सेकले आयोजना…
HUMAN RIGHTS NEWS PORTAL