नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 19-Dec-2020

सङ्खुवासभा । २०७७ पुस ४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि संकलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ४ गते सम्पन्न भएको छ । इन्सेक सङ्खुवासभाको आयोजनामा सन् २०२० जनवरी देखि डिसेम्बर १५ सम्मका अभिलेखित घटनाहरूको समीक्षा सम्पन्न भएको हो । इन्सेक सङ्खुवासभा प्रतिनिधिले नेपाल मानव…

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 19-Dec-2020

रौतहट । २०७७ पुस ४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रौतहटद्वारा पुस ४ गते चन्द्रनिगाहपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को लागि सङ्कलित घटनाको प्रकाशन पुर्व वार्षिक समीक्षा गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाले सन् २०२० मा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको…

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

| 19-Dec-2020

भोजपुर । २०७७ पुस ४ गते   नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व जिल्लामा वार्षिक समीक्षा कार्यक्रम पुस ३ गते सम्पन्न भएको छ । सन् २०२० को जनवरीदेखि डिसेम्वर १५ सम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ६० ओटा घटनाको समीक्षा गरिएको छ । जसमध्ये राज्यपक्षबाट गिरफ्तारीका…

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा सम्पन्न

| 19-Dec-2020

बारा । २०७७ पुस ४ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाराको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ३ गते कलैयामा सम्पन्न गरिएको छ । कार्यक्रममा मानव अधिकारको रक्षा गर्दै राज्यले दिएको जिम्मेवारी पुरा गर्ने र राज्य पक्षबाट मानव अधिकारको उल्लङ्घन हुन नदिने…

वार्षिक समीक्षा तथा योजना बैठक सम्पन्न

| 18-Dec-2020

काभ्रे । २०७७ पुस ३ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजनाको वार्षिक समीक्षा तथा योजना बैठक ०७७ पुस ३ गते धुलिखेलमा सम्पन्न भएको छ । एफएचआईको सहकार्यमा भूकम्पबाट अति प्रभावित १४ जिल्लामा सञ्चालन भइरहेको पारस्परिक जवाफदेहिता परियोजनाले चार वर्षमा पारेको प्रभाव र चुनौति विषयमा समीक्षा…

वार्षिक समीक्षा तथा योजना बैठक सम्पन्न

| 18-Dec-2020

काभ्रे । २०७७ पुस ३ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजनाको वार्षिक समीक्षा तथा योजना बैठक ०७७ पुस ३ गते धुलिखेलमा सम्पन्न भएको छ । एफएचआईको सहकार्यमा भूकम्पबाट अति प्रभावित १४ जिल्लामा सञ्चालन भइरहेको पारस्परिक जवाफदेहिता परियोजनाले चार वर्षमा पारेको प्रभाव र चुनौति विषयमा समीक्षा…

न्यायको प्रत्याभुति नै आजको आवश्यकता : प्रमुख के.सी.

| 18-Dec-2020

म्याग्दी । २०७७ पुस ३ गते   सबैले न्याय पाएको प्रत्याभुत हुनु नै आजको मुख्य आवश्यकता रहेको बेनीमा आयोजित एक कार्यक्रममा वक्ताले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक–२०२१ को वार्षिक पूर्व समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर के.सीले सो…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा सम्पन्न

| 18-Dec-2020

रोल्पा । २०७७ पुस ३ गते   इन्सेक रोल्पाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस २ गते सम्पन्न भएको छ । सन् २०२० जनवरीदेखि हालसम्म जिल्लामा सङ्लन गरिएका   मानव अधिकार उल्लङ्घनका घटनाहरू इन्सेक रोल्पा जिल्ला प्रतिनिधिले प्रस्तुत गर्नु भएको थियो । उक्त अवधिमा मानव…

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

| 18-Dec-2020

गोरखा । २०७७ पुस ३ गते   अनाैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाको आयोजनामा पुस ३ गते गोरखा सदरमुकाममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक प्रतिनिधिले २०२० जनवरी देखि डिसेम्बर १७ सम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका…

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

| 18-Dec-2020

तनहुँ । २०७७ पुस ३ गते   नेपाल मानव अधिकार वर्ष पुस्तक – २०२१ को लागि सङ्कलित घटनाहरुको पूर्व वार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम दमौलीमा सम्पन्न भयो । वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरुको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा सहायक…