पालिकास्तरीय सरोकारवाला तथा समस्या पहिचान कार्यक्रम सम्पन्न
दोलखा । २०७७ पुस ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई उत्तरदायी बनाउने कार्यक्रम अन्तर्गत भीमेश्वर नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी सरोकारवालाहरू तथा समस्या पहिचान कार्यक्रम पुस ८ गते सम्पन्न भएको छ । कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले…
ऐन समीक्षा कार्यक्रम सम्पन्न
सुर्खेत । २०७७ पुस ८ गते कर्णाली प्रदेशका मुख्य न्यायधिवक्ता विद्याभुषण मानन्धरले मुलुक आर्थिक रूपमा सम्पन्न नभएसम्म कुनैपनि ऐन कानुन पूर्ण रूपमा कार्यान्वयन हुन नसक्ने बताउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले पुस ८ गते वीरेन्द्रनगरमा आयोजना गरेको संघीय सरकारद्वारा प्रस्तावित जातिय भेदभाव तथा छुवाछुत कसुर र…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
इलाम । २०७७ पुस ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाहरू प्रकाशन पूर्व वार्षिक समीक्षा गरिएको छ । इन्सेक इलामको आयोजना पुस ८ गते वर्ष पुस्तक २०२१ का लागि अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमाथि सरोकारवाहरूबीच समीक्षा सम्पन्न गरिएको हो…
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पुर्व वार्षिक समीक्षा सम्पन
सर्लाही । २०७७ पुस ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सर्लाहीद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ६ गते मलङ्गवामा सम्पन्न गरिएको छ । कार्यक्रममा सन् २०२० मा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना प्रतिवेदन इन्सेक जिल्ला प्रतिनिधि बुधान साहले प्रस्तुत गर्नुभएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा सम्पन्न
बाँके । २०७७ पुस ८ गते पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) पाल्पाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा पुस ६ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले एक वर्षको अवधिमा जिल्लामा सङ्कलित घटनाहरू प्रस्तुत गर्नु…
मानव अधिकार रक्षकहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न
बाँके । २०७७ पुस ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको अयोजना तथा डिसिएको सहयोगमा मानव अधिकार रक्षकहरूका लागि क्षमता अभिवृद्धि तालिम पुस ७ गते सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा इन्सेक लुम्बिनी प्रदेशको जिल्लाहरुका विभिन्न संस्थाहरुमा आवद्ध मानव अधिकार रक्षकहरुको सहभागिता रहेको…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
भक्तपुर । २०७७ पुस ७ गते भक्तपुरमा पुस ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२० भित्र जिल्लामा सङ्कलन गरिएका १ सय ६ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा समीक्षा गरिएको थियो । जसमा हत्या,…
कोभिड १९ को कारण सञ्चार क्षेत्रमा पारेको प्रभाव अध्ययन प्रतिवेदन सार्वजनिकीकरण सम्पन्न
कैलाली । २०७७ पुस ७ गते डिसिए अन्तर्गत इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको सहकार्य र नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशको आयोजनामा सुदूरपश्चिम प्रदेशमा कोभिड १९ को कारण सञ्चार क्षेत्रमा परेको प्रभाव विषयक अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम पुस ७ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका…
नेपाल मानव अधिकार वर्ष पुस्तक – २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
कास्की । २०७७ पुस ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ६ गते कास्कीमा सम्पन्न भएको छ । कास्की जिल्लामा अघिल्लो वर्षको तुलनामा बलात्कार तथा यौन दुर्व्यवहारका घटना बृद्धि भएको तथ्याङ्कले देखाएको छ । इन्सेकको अभिलेख अनुसार सन् २०२० जनवरीदेखि हालसम्म १८ जना…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
चितवन । २०७७ पुस ६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ६ गते भरतपुरमा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुनाकुमारी श्रेष्ठले बालिका बलात्कारका घटना बढ्दो क्रममा रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । कानुन बलियो…
HUMAN RIGHTS NEWS PORTAL