नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ वार्षिक सम्पादन भेला सम्पन्न
धनुषा । २०७७ पुस १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि वार्षिक सम्पादन भेला पुस १५ गते सम्पन्न गरिएको छ । प्रदेश २ का आठ ओटै जिल्ला प्रतिनिधिहरूको उपस्थितिमा पुस १३ गते सुरू गरिएको वार्षिक सम्पादन भेला…
कोभिड–१९ को अवस्थामा शैक्षणिक गतिविधिसम्बन्धी सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न
धनुषा । २०७७ पुस १५ गते क्षिरेश्वरनाथ नगरपालिकामा कोभिड–१९ को अवस्थामा शैक्षणिक गतिविधि सम्बन्धी सिकाइ आदानप्रदान कार्यक्रम पुस १२ गते सम्पन्न गरिएको छ । चैत ११ गतेदेखि क्षिरेश्वरनाथ नगरपालिकामा ठप्प भएको औपचारिक शिक्षण सिकाई असोज २५ गते सुरु गरिएको शिक्षा शाखा प्रमुख युवराज काफ्लेले बताउनु भयो । उहाँले कोभिड–१९…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा गोष्ठी सम्पन्न
महोत्तर । २०७७ पुस १५ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि महोत्तरीमा सङकलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्याद्तीका घटनाहरुको प्रकाशन पूर्व पुस १४ गते वर्दिवासमा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक प्रतिनिधि अजयकुमार साहले सन् २०२० जनवरीदेखि डिसेम्बरसम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार…
कर्णालीमा वार्षिक सम्पादन भेला शुरू
सप्तरी । २०७७ पुस १४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आयोजनामा पुस १४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को कर्णाली प्रदेश स्तरीय वार्षिक सम्पादन भेला वीरेन्द्रनगरमा शुरू भएको छ । भेला उद्घाटन सत्रमा इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले परिवर्तित राजनीतिक घटनाक्रमपछि देखिएको अवस्थालाई…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा सम्पन्न
सुर्खेत । २०७७ पुस १३ गते इन्सेक दैलेखको आयोजनामा पुस १३ गते सदरमुकाम दैलेख बजारमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले सन २०२० जनवरी देखि डिसेम्बरसम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्याददिका ७२…
कार्ययोजना कार्यान्वयनका लागि सहयोग प्रदान
सुर्खेत । २०७७ पुस १३ गते इन्सेक सुर्खेतद्वारा लेकबेसीनपा–९ खाँडदेवी मावि र वीरेन्द्रनगर नपा–१० को जनसेवा माविमा गठित बाल अधिकार चेतना समूहलाई इन्सेकले पुस १३ गते नगद सहयोग प्रदान गरेको छ । बाल अधिकार चेतना समूहले तयार गरेको कार्ययोजना सम्पन्न गर्न प्रति समूह ७ हजार ३ सय ७१ रूपियाँ…
खाद्यको अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न
बाग्लुङ । २०७७ पुस १३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा खाद्यको अधिकार सम्बन्धी शिक्षक, विद्यार्थी र सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम जैमिनीमा सम्पन्न भएको छ । ‘मानव अधिकार सम्बद्र्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम’ अन्तरगत जैमिनीमा खाद्यको अधिकार सम्बन्धी शिक्षक, विद्यार्थी र सरोकारवालाबिच अन्तरक्रिया…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा सम्पन्न
सुर्खेत । २०७७ पुस १३ गते इन्सेक सुर्खेतको आयोजनामा पुस १२ गते वीरेन्द्रनगरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाले सन २०२० जनवरी देखि डिसेम्बर सम्म जिल्लमा सङ्कलन गरिएका मानव अधिकार उल्लंघन र ज्यादतीका ८९…
शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
तनहुँ । २०७७ पुस १३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा भानु नगरपालिकामा शिक्षाको अधिकार सम्बन्धमा सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम पुस १० गते सम्पन्न भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको शिक्षा सम्बन्धी कार्यक्रम र नगरपालिकाको शिक्षा नीति तथा अवस्थाको बारेमा सरोकारवालाहरूलाई जानकारी दिने र सुझाव…
जिल्ला प्रतिनिधि भेला तथा वार्षिक सम्पादन बैठक सम्पन्न
बाँके । २०७७ पुस १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा पुस १०, ११ र १२ गते जिल्ला प्रतिनिधि भेला तथा वार्षिक सम्पादन बैठक सम्पन्न भएको छ । सम्पादन भेलामा लुम्बिनि प्रदेश अन्तरगतका जिल्लाहरूमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सन् २०२० को…
HUMAN RIGHTS NEWS PORTAL