नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
सप्तरी । २०७७ पुस १३ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सप्तरीमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्याद्तीका घटनाहरूको प्रकाशन पूर्व पुस १३ गते राजविराजमा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार सन् २०२० को अवधिमा महिला र बालबालिका…
जिल्ला प्रतिनिधि तथा वार्षिक सम्पादन भेला सम्पन्न
मोरङ। २०७७ पुस १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा पुस १०, ११ र १२ गते जिल्ला प्रतिनिधि भेला तथा वार्षिक सम्पादन बैठक सम्पन्न भएको छ । सम्पादन भेलामा प्रदेश १ अन्तरगतका जिल्लाहरूमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सन् २०२० को…
नागरिक सङ्घसंस्थाका नीतिगत समस्याहरूको बारेमा छलफल सम्पन्न
काठमाडौँ । २०७७ पुस १० गते नागरिक सङ्गठन (सङ्घसंस्था) का नीतिगत सरोकार र कार्य वातावरण छलफल कार्यक्रम पुस १० गते काठमाडौँ सम्पन्न भएको छ । कार्यक्रममा समाज कल्याण परिसदका सदस्य सचिव पुस्कर खातीले सामाजिक सङ्घसंस्थाहरूले भोगेका समस्याहरूको समाधानका लागि निरन्तर लागिपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय परिषदका कार्यहरू सुशासनको…
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
सिन्धुली । २०७७ पुस १० गते सिन्धुलीमा पुस १० गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२० भित्र जिल्लामा सङ्कलन गरिएका १ सय १५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा समीक्षा गरिएको थियो । कार्यक्रममा सरोकारवालाले…
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
पर्सा । २०७७ पुस १० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को लागि सङ्कलन गरी अभिलेख गरिएको घटनाहरुको पूर्व समीक्ष कार्यक्रम पुस ९ गते वीरगंजमा सम्पन्न गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले मानव अधिकारको…
घटना अभिलेखीकरणका लागि पुनतार्जगी तालिम सम्पन्न
मोरङ । २०७७ पुस १० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश १ कार्यालयको आयोजनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूलाई अभिलेखीकरणका लागि जिल्ला प्रतिनिधिहरूलाई एक दिवसीय पुनर्ताजगी तालिम पुस १० गते सम्पन्न भएको छ । जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूलाई चुस्तदुरूस्त रूपमा प्रविधिमैत्री ढङ्गले अभिलेखीकरणका…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा
रुपन्देही । २०७७ पुस ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रुपन्देहीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा पुस ८ गते बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२० जनवरीदेखि डिसेम्बरसम्म अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना इन्सेक जिल्ला प्रतिनिधि रीमा बिसीले…
मानव अधिकार वर्ष पुस्तक -२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
लमजुङ । २०७७ पुस ९ गते अनौपचारिक क्षेत्र सवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार वर्ष पुस्तक २०२१ को लागि सङ्कलन गरी अभिलेख गरिएका घटनाहरूको पूर्व समीक्षा कार्यक्रम पुस ८ गते बेसीशहरमा सम्पन्न भएको छ । विगतका वर्षहरूमा झै वर्ष पुस्तक प्रकाशनको पूर्व तयारीका लागि गरिएको समीक्षा कार्यक्रम जिल्लामा…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा सम्पन्न
अर्घाखाँची । २०७७ पुस ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अर्घाखाँचीको आयोजनमा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा पुस ८ गते सन्धिखर्कमा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसालले इन्सेकले सन् २०२० को अवधिमा जिल्लामा सङ्कलन गरेका घटना विवरण प्रस्तुत गर्नु भएको…
दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
भक्तपुर । २०७७ पुस ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाले भक्तपुरमा न्यायिक समिति र मानव अधिकार समूहका सदस्यहरूका लागि पुस ७ र ८ गते आयोजना गरेको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति…
HUMAN RIGHTS NEWS PORTAL