नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
काठमाडौँ । २०७७ पुस ६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ५ गते काठमाडौँ सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२० भित्र जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा समीक्षा गरिएको थियो । जिल्ला प्रतिनिधि विमला पौडेलद्वारा प्रस्तृत प्रतिवेदनमा…
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नवलपरासी (सुस्ता पूर्व) । २०७७ पुस ६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशनको पूर्व समीक्षा कार्यक्रम पुस ६ गते नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सम्पन्न भएको छ । सन् २०२० को जनवरी देखि डिसेम्बर १५ सम्म नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका…
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
जाजरकोट । २०७७ पुस ६ गते इन्सेक जाजरकोटको आयोजनामा पुस ५ गते सदरमुकाम खलङ्गामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक प्रतिनिधि दिनेश कुमार श्रेष्ठले २०२० जनवरीदेखि डिसेम्बरसम्म जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू प्रस्तुत गर्नु भएको थियो…
इन्सेक वर्ष पुस्तक कानुन निर्माणमा सहयोगी : सांसद केसी
बाग्लुङ । २०७७ पुस ६ गते सङ्घिय सांसद मनकुमारी केसीले इन्सेकले हरेक वर्ष प्रकाशन गर्दै आएको वर्ष पुस्तक देशको कानुन निर्माणमा समेत सहयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङको आयोजनामा पुस ५ गते बागलुङमा आयोजना गरिएको मानव अधिकार वर्ष पुस्तक – २०२१ प्रकाशनको पूर्व वर्षिक…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा सम्पन्न
कञ्चनपुर । २०७७ पुस ६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ५ गते महेन्द्रनगरमा सम्पन्न भएको छ । सन् २०२० को जनवरीदेखि डिसेम्वर १५ सम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटले समीक्षा कार्यक्रममा प्रतिबेदन…
मानव अधिकार रक्षकहरुको लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न
कैलाली । २०७७ पुस ६ गते डिसीए परियोजना अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका मानव अधिकार रक्षकहरुको लागि आयोजित दुई दिने क्षमता अभिबृद्धि तालिम पुस ६ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले मानव…
नेपाल मानव अधिकार वर्ष पुस्तक -२०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
पर्वत । २०७७ पुस ६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ५ गते पर्वतमा सम्पन्न भएको छ । सन् २०२० को जनवरीदेखि डिसेम्बर १५ सम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा इन्सेक जिल्ला प्रतिनिधि सन्तोष थापाले समीक्षा कार्यक्रममा प्रतिवेदन…
नेपाल मानव अधिकार वर्ष पुस्तक –२०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
स्याङ्जा । २०७७ पुस ६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक –२०२१ प्रकाशन पूर्व गरिने वार्षिक समीक्षा कार्यक्रम पुस ३ गते पुतलीबजार नगरपालिकामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) स्याङ्जाको आयोजनामा सन २०२० जनवरी देखि १५ दिसेम्बर २०२० सम्मका जिल्लामा घटेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका…
शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
तनहुँ । २०७७ पुस ५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा बन्दिपुर गाउँपालिकामा शिक्षाको अधिकार सम्बन्धी सरोकारवालाहरुबिच अन्तरक्रिया कार्यक्रम पुस ३ गते वडा नम्बर १ स्थित सिकेविके क्याम्पसमा सम्पन्न भयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको शिक्षा सम्बन्धी कार्यक्रम र गाउँपालिकाको शिक्षाको नीति तथा शैक्षिक अवस्थाको…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
धादिङ । २०७७ पुस ५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा अभिलेख भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ५ गते धादिङबेसीमा सम्पन्न भएको छ । पूर्व वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा सन् २०२०…
HUMAN RIGHTS NEWS PORTAL