कृषि अनुदानलाई व्यवस्थित र पारदर्शी बनाउनुपर्नेमा जोड

| 04-Jan-2021

सुर्खेत । २०७७ पुस २० गते   भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले कर्णाली प्रदेशका कृषकहरूलाई दिइने कृषि अनुदानलाई व्यवस्थित र पारदर्शी बनाउने बताउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालयले खाद्यका लागि कृषि अभियान र राष्ट्रिय कृषक समूह महासंघले पुस १९ गते वीरेन्द्रनगरमा आयोजना गरेको खाद्य…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को वार्षिक सम्पादन भेला सम्पन्न

| 03-Jan-2021

काभ्रे । २०७७ पुस १९ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ वार्षिक सम्पादन भेला पुस १९ गते धुलिखेलमा सम्पन्न भएको छ । बागमती प्रदेश भित्रका इन्सेक जिल्ला प्रतिनिधिहरूले जिल्लामा अभिलेख गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको नेपाल मानव…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ वार्षिक सम्पादन भेला सम्पन्न

| 02-Jan-2021

कैलाली । २०७७ पुस १८ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ वार्षिक सम्पादन भेला पुस १८ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि, केन्द्रीय कार्यालयका प्रतिनिधि र प्रदेश कार्यालयका प्रतिनिधिहरुको सहभागितामा पुस १७ गतेदेखि सुरु गरिएको…

शिक्षा, स्वास्थ्य, खाद्य र अधिकारको सवालमा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 01-Jan-2021

मकवानपुर । २०७७ पुस १७ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा पुस १६ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा प्रदेशस्तरीय सरोकारवालाहरूबीच हेटौँडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले सरकारले क्रमिक रूपमा शिक्षा, स्वास्थ्य, खाद्य…

शिक्षा, स्वास्थ्य, खाद्य र अधिकारको सवालमा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

| 01-Jan-2021

धनुषा । २०७७ पुस १७ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा प्रदेशस्तरीय सरोकारवालाहरूबिच पुस १६ गते जनकपुरधाममा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का प्रमुख वीरबहादुर बुढा मगरले आर्थिक,…

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

| 31-Dec-2020

दोलखा । २०७७ पुस १६ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन गरीने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को पूर्व समीक्षा कार्यक्रम पुस १६ गते चरिकोटमा सम्पन्न भएको छ । सन् २०२० मा जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा एक जना पुरुषसहित ५० जना पीडित…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्ष गोष्ठी सम्पन्न

| 31-Dec-2020

नुवाकोट । २०७७ पुस १६ गते   नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि नुवाकोटमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्वको समीक्षा कार्यक्रम पुस १५ गते सम्पन्न भएको छ । पूर्व समीक्षा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले कानुनी सचेतनालेमात्र अधिकारको रक्षा गर्ने…

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

| 31-Dec-2020

ललितपुर । २०७७ पुस १६ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन गरीने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को पूर्व समीक्षा कार्यक्रम पुस १५ गते ललितपुरमा सम्पन्न भएको छ । सन् २०२० मा जिल्लामा ८१ ओटो मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको समीक्ष भएको थियो । जसमा…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

| 31-Dec-2020

कैलाली । २०७७ पुस १६ गते   अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, कैलालीको अयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १६ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक कैलाली जिल्ला प्रतिनिधि मैनामोती चौधरीले सन् २०२० जनवरीदेखि डिसेम्बर २०२० सम्म जिल्लामा सङ्कलन…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्ष गोष्ठी सम्पन्न

| 31-Dec-2020

नुवाकोट । २०७७ पुस १६ गते   नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि नुवाकोटमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्वको समीक्षा कार्यक्रम पुस १५ गते सम्पन्न भएको छ । पूर्व समीक्षा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले कानुनी सचेतनालेमात्र अधिकारको रक्षा गर्ने…