मानव अधिकार अभिलेख : घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी दुई दिवसीय तालिम सुरू
धनुषा । २०८१ असोज २ गते मानव अधिकार अभिलेख : घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी दुई दिवसीय तालिम जनकपुरधाममा असोज २ गतेदेखि सुरूआत भएको छ । कार्यक्रमको उद्घाटनका क्रममा इन्सेक अध्यक्ष डाक्टर कुन्दन अर्यालले नागरिक तथा राजनीतिक अधिकारका सवाल नेपालमा स्थापित भइसकेकाले इन्सेकले अब आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
सुर्खेत । २०८१ असोज २ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जान नसकेकी दैलेख गुराँस गाउँपालिका–५, गोगनपानी स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–६, शनिहल लाइनमा बस्दै आउनुभएकी ४२ वर्षीया टिका दमाइलाई ०८१ असोज २ गते इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रक्रियामा जानका लागि आर्थिक सहयोग गरेको छ ।…
मध्यबिन्दु नगरपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
नवलपरासी (सुस्ता पूर्व) । २०८१ असोज १ गते मध्यबिन्दु नगरपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहले भदौ ३१ गते स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान गरेको हो । बैठकबाट शिक्षामा मुख्य समस्या…
हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग
बाँके । २०८१ असोज १ गते नेपालगञ्ज उपमहानगरपालिका–१४ की २१ वर्षीया महिलालाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि ०८१ असोज १ गते १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । पीडितले आफूलाई घरेलु तथा मानसिक हिंसा, अध्ययन गर्न नपाएको र जबरजस्ती घरायासी काममा लगाई हिंसा गरेको भन्दै न्यायका लागि पहलको साथै…
देवचुली नगरपालिकामा मानव अधिकार समूहको बैठक सम्पन्न
नवलपरासी (सुस्ता पूर्व) । २०८१ भदौ ३० गते देवचुली नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहको बैठक भदौ २९ गते सम्पन्न भएको छ । समूहका अध्यक्ष कृष्णबहादुर बिकको अध्यक्षता बसेको बैठकले गत वर्ष मानव अधिकार समूहबाट भएका कार्यहरुको समीक्षा गर्दै यस वर्ष गरिने कार्यहरुको बारेमा छ्लफल…
मादी गाउँपालिकामा मानव अधिकारसम्बन्धी समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
कास्की । २०८१ भदौ ३० गते मादी गाउँपालिकामा मानव अधिकार समूहको समस्या पहिचान तथा कार्ययोजना बैठक भदौ २७ गते सम्पन्न भएको छ । स्थानीय तहमा शिक्षा, स्वस्थ्य, जातीय विभेद तथा वातावरणसम्बन्धी समस्या पहिचान, महिला हिंसा, यौन दुर्व्यवहार तथा अपाङ्गता भएका व्यक्तिहरुका सम्बन्धमा छलफल भएको थियो । साथै मानव अधिकार समूहको…
६० औं राष्ट्रिय बालदिवसको अवसरमा वक्तित्वकला कार्यक्रम
सिरहा । २०८१ भदौ ३० गते “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६० औ राष्ट्रिय बाल दिवसको अवसरमा सिरहामा बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी विषयमा वक्तित्वकला प्रतियोगिता कार्यक्रम समपन्न भएको छ । सिरहा नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय सिरहा, इन्सेक सिरहा, मुक्ति नेपाल, दलित…
देवचुली नगरपालिकामा मानव अधिकार समूहको बैठक सम्पन्न
नवलपरासी (सुस्ता पूर्व) । २०८१ भदौ ३० गते देवचुली नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहको बैठक भदौ २९ गते सम्पन्न भएको छ । समूहका अध्यक्ष कृष्णबहादुर बिकको अध्यक्षता बसेको बैठकले गत वर्ष मानव अधिकार समूहबाट भएका कार्यहरुको समीक्षा गर्दै यस वर्ष गरिने कार्यहरुको बारेमा छ्लफल…
शम्भुनाथ नगरपालिकामा विविध कार्यक्रमका साथ राष्ट्रिय बालअधिकार दिवस
सप्तरी । २०८१ भदौ ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा शम्भुनाथ नगरपालिकामा ०८१ भदौ २९ गते हाजिरी जवाफ, सुन्दर लेखन प्रतियोगिता र नृत्य कार्यक्रम गरी ६०औं राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ । “बालबालिकामा लगानीः सुनिश्चित भबिष्यको थालनी” भन्ने मुल नाराका साथ शम्भुनाथ नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको…
मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम सुरु
धनुषा । २०८१ भदौ ३० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८१ भदौ ३० गतेबाट मधेस प्रदेशमा रहेका समुदाय स्तरका संघ संस्थाका प्रतिनिधि, मानव अधिकार रक्षक र रक्षक समूहहरूका प्रतिनिधिहरूलाई मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम कार्यक्रम धनुषामा सुरु गरिएको छ । फोरम एशियाको आर्थिक सहयोगमा आयोजना गरिएको…
HUMAN RIGHTS NEWS PORTAL