वातावरणीय मानव अधिकारकर्मीहरूको प्रदेश स्तरीय छलफल सम्पन्न

| 27-Sep-2024

बाँके । २०८१ असोज ११ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना र डिसिएको सहयोगमा लुम्बिनी प्रदेश स्तरीय वातावरणीय मानव अधिकारकर्मीहरूको छलफल ०८१ असोज ११ गते सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले सरोकारवाला निकायले वातावरणीय सवाललाई प्राथमिकतामा पर्न नसकेको उल्लेख…

यूपीआरको चौथो चक्रमा पेश गरिने प्रतिवेदनका सन्दर्भमा परामर्श बैठक

| 27-Sep-2024

काठमाडौँ । २०८१ असोज ११ गते विश्वव्यवापी आवधिक समीक्षा (युपीआर) को चौथो चक्रमा पेश गरिने प्रतिवेदनका सन्दर्भमा असोज ११ गते काठमाडौँमा परामर्श बैठक सम्पन्न गरिएको छ । यूपीआरको चौथो चक्रको समीक्षा गैर सरकारी संस्थाहरुले सन् २०२५ को जुनमा प्रतिवेदन शुक्रबार सम्पन्न भएको हो । इन्सेकले गुड सेफर इन्टरनेशनल फाउण्डेशन नेपालको…

माछापुच्छ्रे गाउँपालिकामा मानव अधिकार समूहको बैठक तथा पुनर्गठन

| 26-Sep-2024

कास्की । २०८१ असोज १० गते माछापुच्छ्रे गाउँपालिकामा असोज ९ गते मानव अधिकार  समूहको बैठक बसी समूहको पुनर्गठन गरिएको इन्सेक कार्यक्रम अधिकृत सवनम शर्माले जानकारी दिनु भएको छ । गाउँपालिकाका सामाजिक कार्यकर्ताहरूको भेलाले कुलप्रसाद अधिकारीको अध्यक्षतामा १३ सदस्यीय मानव अधिकार समूहको पुनर्गठन गरेको हो । भेलाले उपाध्यक्षमा  सुनिता परियार, सचिवमा…

संस्थागत क्षमता विकास सम्बन्धी तालिम सुरु

| 26-Sep-2024

बाँके । २०८१ असोज १० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा संस्थागत क्षमता विकास सम्बन्धी तालिम नेपालगञ्जमा सुरु भएको छ । महिला, युवा तथा सीमान्तकृत समुदायहरू सशक्तिकरणका लागि सवल सामुदायिक संस्थाहरू परियोजना अन्तर्गत लुम्बिनी प्रदेशका आठ ओटा संस्थाका प्रतिनिधिहरू तथा पदाधिकारीहरूका लागि संस्थागत क्षमता विकास सम्बन्धी…

गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न

| 25-Sep-2024

कैलाली । २०८१ असोज ९ गते डिसीएको सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र मानब अधिकार समूहको सहकार्यमा गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समूहको बैठक ०८१ असोज ८ गते मसुरियामा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले लामो समयदेखि मानव अधिकार समूहसँग भेटभाट…

बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न

| 23-Sep-2024

कैलाली । २०८१ असोज ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ असोज ७ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रदेश संयोजक खडकराज जोशीले बाल अधिकार चेतना समूहका पदाधिकारीहरुले पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा…

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

| 23-Sep-2024

कैलाली । २०८१ असोज ७ गते घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ असोज ७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । गौरीगंगा नगरपालिका–८ बेतनपुरकी घरेलु हिंसा घटनाका पीडित ३६ वर्षीया ममता नेगीको न्यायमा पहुँच स्थापित गर्न इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले…

मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम सुरु

| 23-Sep-2024

बाँके । २०८१ असोज ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजनामा लुम्बिनी प्रदेशमा रहेका समुदाय स्तरका सङ्घसंस्थाका प्रतिनिधि र मानव अधिकार रक्षकलाई मानव अधिकारसम्बन्धी अभिमुखीकरण तालिम कार्यक्रम ०८१ असोज ७ गते नेपालगञ्जमा सुरु भएको छ । कार्यक्रमको सहजीकरण गर्दै इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला…

इन्सेकको समन्वयमा २८ सदस्यीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन

| 23-Sep-2024

हुम्ला । २०८१ असोज ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा २८ सदस्यीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । रोयम नेपालको आयोजना, (AEIN) को आर्थिक सहयोग तथा इन्सेकको समन्वयमा ०८१ असोज ७ गते जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हो । मानव…

२५ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा र्‍याली, कोण सभा तथा दिप प्रज्वलण कार्यक्रम

| 22-Sep-2024

सिरहा । २०८१ असोज ६ गते “शान्तिप्रति हाम्रो कदम र महत्वकांक्षाका साथ शान्तिको संस्कार” भन्ने मूल नाराका साथ २५ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा लहान नगरपालिकामा ०८१ असोज ५ गते र्‍याली, कोण सभा तथा दिप प्रज्वलन कार्यक्रम समपन्न भएको छ । लहान नगरपालिका, समग्र जन उत्थान केन्द्र, इन्टरनेशनल एलर्ट, इलाका…