मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा जोड
सर्लाही । २०८१ असोज १७ गते सर्लाही जिल्लाका मानव अधिकार रक्षकहरूले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि पहलकदमी लिन राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सँग अग्रह गर्नु भएको छ । जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा ०८१ असोज १६ गते आयोजित कार्यक्रममा सर्लाही जिल्लाको समग्र…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
बाँके । २०८१ असोज १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित खजुरा गाउँपालिका स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज १६ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका अध्यक्ष कौशकी यादवले मानव अधिकारको सवालमा सचेतना तथा सरोकारवाला निकायलाई जवाफदेही बनाउन पहल गरिरहेको बताउनु भयो । उहाँले…
बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकको सहयोग
बर्दिया । २०८१ असोज १६ गते १६ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ असोज १३ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको हो । पीडित बालिकालाई भदौ २४ गते गेरुवा गाउँपालिका-५ का विकास थारुले…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
बाँके । २०८१ असोज १६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित खजुरा गाउँपालिका स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज १६ गते सम्पन्न भएको छ । मानव अधिकार समूहका अध्यक्ष कौशकी यादवले मानव अधिकारको सवालमा सचेतना तथा सरोकारवाला निकायलाई जवाफदेही बनाउन पहल गरिरहेको बताउनु भयो । उहाँले…
सङ्क्रमणकालीन न्यायको सम्बोधनः ‘पहिला सत्यतथ्य त्यसपछि कारबाही र परिपुरण’
काठमाडौँ । २०८१ असोज १५ गते नेपालको सङ्क्रमणकालीन न्यायको सम्बोधन परिपुरणले मात्रै गर्न नसक्ने बताउँदै अधिकारकर्मीले सत्यतथ्य पत्ता लगाएर न्याय निरूपणका सवालमा पनि काम गर्नु पर्ने औँल्याएका छन् । इन्सेकका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेलले सङ्क्रमणकालीन न्यायिक प्रक्रियाको सम्बोधन गर्नका लागि सत्यतथ्य पत्ता लगाउने,…
पाँच बुँदे घोषणापत्र जारी गर्दै इन्सेकको साधारणसभा सम्पन्न (घोषणापत्र सहित)
काठमाडौ । २०८१ असोज १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २८ औँ साधारणसभा समसामयिक विषयका पाँच बुँदे घोषणापत्र जारी गर्दै असोज १५ गते काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले गत असोज ११, १२ र १३ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको मानवीय तथा भौतिक…
घरेलु हिंसा घटनाका पीडितलाई न्यायिक प्रक्रियामा इन्सेकद्वारा सहयोग प्रदान
कैलाली । २०८१ असोज १५ गते घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ असोज १४ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । लम्कीचुहा नगरपालिका–८ निवासी गौरीगंगा नगरपािलका—४ स्थित माइती घरमा बस्दै आएकी घरेलु हिंसा घटनाका पीडित ३७ वर्षीया मीनादेवी विश्वकर्माको न्यायमा पहुँच…
बलात्कार घटनाकी पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
सिरहा । २०८१ असोज १५ गते बलात्कार घटनाका पीडित १६ वर्षीया बालिकालाइ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ असोज १४ गते आर्थिक सहयोग प्रदान गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशका प्रमुख बुद्धनारायण सहनी र इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले संयुक्तरुपमा पीडितलाई १० हजार रुपियाँ चेक मार्फत…
गण्डकी सरकारका स्वास्थ्यमन्त्रीलाई अपाङ्गताका सवालमा १५ बुँदे ध्यानाकर्षण पत्र (मागका सूचीसहित)
कास्की । २०८१ असोज १४ गते गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकलाई इन्सेक लागायतका संस्थाहरूले असोज ११ गते मन्त्रालयमा पुगेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि माग राख्दै इन्सेक, राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेश र स्वाबलम्बन जीवन पद्धति समाजद्वारा स्वास्थ्यमन्त्री पाठकलाई ध्यानाकर्षण पत्र बुझाएको…
इन्सेकको समन्वयमा आर्थिक अवस्था कमजोर भएका किरियापुत्रीलाई खाद्यान्न सहयोग
सुर्खेत । २०८१ असोज ११ गते वीरेन्द्रनगर नगरपालिका–११, बाल्वाटारका आर्थिक अवस्था कमजोर भएका दुई घरपरिवार किरियापुत्रीलाई इन्सेकको समन्वयमा खाद्यान्न सहयोग गरिएको छ । स्थानीय ३५ वर्षीया ओमीसरा नेपाली र ४० वर्षीय अम्मर बहादुर गन्धर्वलाई ०८१ असोज ११ गते सहयोग गरिएको हो । नेपालीकी सासुआमा र गन्धर्वको जेठानको मृत्यु भएको थियो…
HUMAN RIGHTS NEWS PORTAL