शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
स्याङ्जा । २०७७ माघ १९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) गण्डकी प्रदेशको आयोजनामा पुतलीबजार नगरपालिका –१४ मा शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार संरक्षण र सम्वर्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्घि कार्यक्रम अन्तरगत सञ्चालन गरिएको कार्यक्रममा…
खाद्य अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
मोरङ । २०७७ माघ १८ गते “स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने ”(इएलपी) परियोजना अन्तरगत धनपालथान गाउँपालिकामा माघ १८ गते खाद्य अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजना तथा मानव अधिकार समूह धनपालथानको संयोजनमा गाउँपालिकामा सरोकारवालाहरूबिच खाद्य अधिकारको सवालमा…
स्वास्थ्य सेवामा सहज पहुँचका लागि स्वास्थ्य शाखा प्रतिबद्ध
सप्तरी । २०७७ माघ १५ गते विष्णुपुर गाउँपालिकाका स्वास्थ्य संयोजक धु्रबनारायण देबले स्वास्थ्य क्षेत्रमा रहेको कमीकमजोरी हटाउँदै स्वास्थ्यलाई सर्वसाधारण जनताको सहज पहुँचमा पु¥याउने प्रतिबद्धता गर्नु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा माघ ११ गते बिष्णुपुर गाउँपालिकाको बैठक कक्षमा भएको स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबीचको अन्तर्क्रिया कार्यक्रममा…
मानव अधिकार सहायता कक्षलाई निरन्तरता दिन बास्केट फण्ड निर्माण गनुपर्नेमा जोड
बाँके । २०७७ माघ १५ गते मानव अधिकार सहायता कक्षलाई निरन्तरता दिन बास्केट फण्ड निर्माण गर्नु पर्नेमा जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजना र डिसिएको सहयोगमा माघ १५ गते आयोजित मानव अधिकार सहायता कक्षको बैठकका सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन्…
खाद्यको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
तनहुँ । २०७७ माघ १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समूह भानुको संयोजनमा खाद्यको अधिकार सम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम माघ १४ गते भानु–९ को वडा कार्यालय बाईसजाँगरमा सम्पन्न भयो । कार्यक्रममा वडाध्यक्ष निलन सन्जिवा श्रेष्ठले नगरपालिकाले कृषि तथा पशु सेवा सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा…
स्वास्थ्य अधिकारको विषयमा अन्तरक्रिया सम्पन्न
रामेछाप । २०७७ माघ १५ गते इन्सेकको आयोजनामा खाँडादेवी गाउँपालिकामा स्वास्थ्यको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ माघ १४ गते सम्पन्न भएको छ । गाउँपालिकामा भएको स्वास्थ्य सेवा प्रवाहको अवस्था तथा स्वास्थ्य अधिकारको विषयमा मानव अधिकार समूह र सरोकारवालाहरूबीच छलफल कार्यक्रम आयोजना गरिएको हो । खाँडादेवी गाउँपालिका–६ का वडाअध्यक्ष पुष्कर…
खाद्य अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
सुनसरी । २०७७ माघ १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा माघ १२ गते कोशी गाउँपालिकामा खाद्य अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेकद्वारा गठित मानव अधिकार समूहको सहकार्य तथा कोशी गाउँपालिकाको समन्वयमा खाद्य अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा कोशी…
सहज स्वास्थ्य पहुँचको लागि विनयीत्रिवेणी गाउँपालिका प्रतिवद्ध छ։ अध्यक्ष जिसी
नवलपरासी (सुस्ता पूर्व) । २०७७ माघ १२ गते विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले स्वास्थ्य सेवामा सबैको सहज पहुँच स्थापनाको लागि गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा विनयीत्रिवेणी गाउँपालिकामा भएको स्वास्थ्यको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै जिसीले गाउँपालिकाको चार ओटा वडामा स्वास्थ्य…
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
रामेछाप । २०७७ माघ १० गते अनौपचारिक सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा शिक्षाको अधिकारको विषयमा अन्तरक्रिया कार्यक्रम ०७७ माघ ९ गते रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । शिक्षक, विद्यार्थी, अभिभावक तथा नागरिक अगुवा र सरोकारवालको सहभागिता रहेको सो कार्यक्रममा मन्थली नगरपालिकाको शिक्षा शाखाका…
स्वास्थ्य अधिकारको बारेमा सरोकारवालासँग छलफल
रामेछाप । २०७७ माघ ८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ । नगरपालिका र जिल्लाका सरोकारवालाको सहभागिता रहेको सो कार्यक्रममा मन्थली नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख…
HUMAN RIGHTS NEWS PORTAL